Month: March 2021

दैलेखमा बस दुर्घटना: दुईजनाको मृत्यु, १६ घाइते

काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ स्यालाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । बिहीबार कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१…

ताजा जनादेशका लागि तयार रहन उपप्रधानमन्त्री पोखरेलको आग्रह

काठमाडाैँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विद्यमान राजनीतिक अवस्थको अन्त्य र संसद्मा देखिएका बेथितिको एकमात्र विकल्प निर्वाचन नै भएको बताउनुभएको छ । उहाँले भन्नुभयो,“निर्वाचनका लागि तयार हुन म आममतदाता समक्ष आग्रह…

पेरिस सम्झौतामा जोडिएपछि नेपालसँग जलवायु परिवर्तनमा गहन सहकार्य गर्दै अमेरिका

काठमाडौं । राष्ट्रपति जो वाइडनले जलवायु परिवर्तन सम्बन्धी सम्झौतामा पुन: जोडिने निर्णय गरेसँगै अमेरिकाले जलवायु परिवर्तनका विषयमा नेपालसँग अझ गहन सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ । सन् २०१५ मा…

एमाले-माओवादीको संयुक्त सरकार कति सम्भव?

काठमाडौं । भावी सत्ता समीकरणको सम्बन्धमा दलहरुको बीचमा प्रारम्भिक छलफल भइरहेकै समयमा नेकपा एमाले र माओवादी केन्द्रका केही नेताले वामपन्थी गठबन्धनको सरकार निर्माणको कसरत गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा…

त्रिशूलीमा ट्रक खस्याे

चितवन । पृथ्वी राजमार्गको चुुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका–३…

डेढ लाख घुससहित अधिकृत पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृतलाई डेढ लाख घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगको टोलीले कर अधिकृत रमेश ढकाल र बिचौलिया नवीन कर्णलाई…

सुत्केरी भएको १६ दिनपछि काममा फिर्ता भइन् करिना

करिना कपुरले हालै दोस्रो सन्तानलाई जन्म दिएकी छिन् । उनले गर्भावस्थाको अन्तिमसम्म काम गरेकी थिइन् र अब सुत्केरी भएको १६ दिनपछि उनी काममा फिर्ता भएकी छिन् । उनले आफ्नो वर्क…

पश्चिमी वायुको प्रभाव : शनिबारसम्म मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो देशका पहाडी भू-भागहरुमा…

संसद्मा पेस नहुँदा ६ अध्यादेशको अवस्था अन्योलमा

काठमाडाैँ । संसद् अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमै अध्यादेशहरू पेस हुनुपर्ने संवैधानिक बाध्यता छ । तर, बुधबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि ६ अध्यादेश पेश नहुँदा त्यसको अवस्था के हुने…

बाबुआमाले चितुवासँग लडेर यसरी बचाए छोरा

काठमाडाैँ । तनहुँको एक दम्पतीले चितुवासँग लडेर छोरालाई बचाउन सफल भएका छन् । बन्दीपुर गाउँपालिका–१, कौ सिनीछापका चन्द्रबहादुर चेपाङ र सानीमाया चेपाङले आफ्ना चार वर्षका छोरा अक्कल चे पाङलाई बचाउन…