Month: March 2021

‘अध्यक्ष केपी ओलीले एमाले सिध्याए’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई सिध्याउनेतर्फ अगाडि बढेको नेता प्रदीप नेपालले बताएका छन् । आफू इतर सबै नेतालाई भूमिकाविहीन बनाएर ओलीले एमाले छिन्नभिन्न बनाउने बाटोमा…

भन्सारमा नेपालीबाटै यसरी लुटिन्छन् नेपाली

कैलाली । नेपाली यातायात व्यवसायीहरुले भारतको विभिन्न सहरमा सेवा सुविधा दिँदै आएका छन् । भारतीय यातायात व्यवसायीबाट लुटिने, पिटिने गुनासो आएपछि नेपालको धेरै यातायात व्यवसायीले धनगढीबाट भारतको विभिन्न सहरमा सेवा…

नयाँ सरकार बनाउन माओवादी र जसपाबीच छलफल शुरू

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरेर नयाँ सरकार बनाउने प्रयास गरिरहेको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच पेरिसडाँडामा छलफल शुरू भएको छ । पार्टी कार्यालयमा…

अभिनेता आशीष विद्यार्थीलाई कोरोना संक्रमण

मुम्बई । कोरोना संक्रमणको लहरले बलिउड कलाकारलाई अझै छोडेको छैन । यो सूचीमा अब अभिनेता आशीष विद्यार्थी पनि परेका छन् । नवभारत टाइम्समा प्रकाशित समाचारअनुसार उनले एक भिडियो सामाजिक सञ्जालमा…

माओवादी केन्द्रको बैठकमा एक्कासी एमाले नेता भीम रावल पुगेपछि…

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै गर्दा नेकपा एमालेका नेता भीम रावल माओवादी मुख्यालय पेरिसडाँडा पुगेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बिहान ९ बजेदेखि माओवादी केन्द्रको…

हेटौंडामा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० जना घाइते

हेटौंडा । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज (शनिबार) बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६…

बदालसहित २३ नेतामाथि प्रचण्डले लिए यस्ताे कडा एक्सन!

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे माओवादीले पार्टी कार्यालय पेरिसडाँडा बैठक बोलाएको हो । शुक्रबार प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष…

मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रले दियो निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारका रहेका माओवादीको तर्फका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिवार पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी समिति बैठकले माओवादीको कोटामा मन्त्री बनेका तर पार्टीमा…

बझाङमा छोरी बलात्कार गर्ने बाबु पक्राउ

बझाङ । बझाङमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बझाङ जिल्लाको बुङगल नगरपालिकामा छोरीलाई बलात्कार गरेको आरोपमा बुबालाई पक्राउ गरिएको हो । बुङगल नगरपालिकाकाका ४४ बर्षिया पुरुषलाई…

पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध

काठमाडौं । पछिल्लो समय विभिन्न देशहरुले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाइरहेका छन्। सोही क्रममा पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। पाकिस्तानको एक अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको अन्तराष्ट्रिय सञ्चार…