Month: March 2021

माओवादी केन्द्रको केन्द्रीय समितिमा पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव !

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम फर्ने…

छात्राकाे संवेदनशील अंगमा हातपात गर्ने शिक्षक पक्राउ

दाङ । जिल्लामा छात्रालाई मध्यान्तरको समयमा संवेदनशील अंगमा हातपात गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङ प्रहरीले शिक्षकलाई पक्राउ गरेको हो । तुलसीपुर…

धोनीको यो तस्बिर देखेर सबै चकित

एजेन्सी । टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका छन् । यसैबीच सोसल मिडियामा धोनीको एउटा तस्बिरले धेरैको ध्यान आकृष्ट पारेका छ । उक्त…

‘सम्झौता होइन, माधव पक्षलाई कारबाही गरिन्छ’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले अगाडि सारेका सर्त मान्न तयार नभएको अध्यक्ष केपी ओली पक्षले जनाएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष…

सिरहा मालपोतमा बम विस्फोट, ६ जना घाइते

सिरहा । सिरहास्थित मालपोत कार्यालय लहानमा बम विस्फोट भएको छ । सिरहाको लहान नगरपालिकामा रहेको मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी…

आफ्ना सांसदलाई कारबाही गर्दै माओवादी

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले एमालेमा गएका आफ्ना सांसदहरुलाई कारबाही गर्ने बताइएको छ। नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री…

८ वर्षीया वालिका बलात्कार गर्ने ६० वर्षीय बृद्ध पक्राउ

माेरङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका ४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई प्रहरीले पक्राउ गरेको छ । मुखियाले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि…

ड्युटी नगरी निजी अस्पतालमा काम गर्ने दुई जना डाक्टर बर्खास्त

हेटौडा । आफ्नो डिउटीको समयमा काम नगरी निजी अस्पतालमा काम गर्ने दुई जना डाक्टर बर्खास्तमा परेका छन् । हेटौंडा अस्पतालमा कार्यरत जनरल सर्जन विशेषज्ञ डा. साजित अन्सारी र छाला तथा…

बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ८६…

सरकार र चुनावमा सहकार्य गर्न जसपालाई प्रचण्डको प्रस्ताव

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार…