Month: March 2021

शिक्षा नीति राम्रो नभएसम्म मुलुकको समृद्धि सम्भव छैनः मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रदेश २ का लागि नागरिकता, जन्मदर्ता निःशुल्क शिक्षा आदि संवैधानिक हकको कार्यान्वयनमा सरकार कटिबद्ध रहेको बताएका छन् । आसमान नेपाल र शिक्षा…

जीप दुर्घटनामा चालकको मृत्यु

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । याङवरक गाउँपालिका-१, च्याङथापू जाँदै गरेको मे १ ज ३५६ नं को जीप याङवरक-३ यलम्बर चोकमा दुर्घटना…

सरकारले सर्वोच्च अदालतको आदेश मानेन : गुरुङ

काठमाडौँ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारले सर्वोच्च अदालतको फैसला नमानेको बताएका छन् । बुधबारको संसद बैठकमा प्रमुख सचेतक गुरुङले सर्वोच्चको फागुन ११ गतेको फैसलाबाट संसद् विघटन बदर…

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी पार्टीले गरेको…

फेला परेका किशोरीहरुद्वारा गायिका बन्न भारत गएको बयान

महोत्तरी। जिल्लाको भंगहा नगरपालिकाबाट बेपत्ता भएका सात जना बालिका र किशोरीहरुले गायिका बन्न भारत गएको बयान दिएका छन् । हिजो दिउँसो घरबाट घाँस काट्न भनेर निस्किएका उनीहरु राति अबेरसम्म पनि…

म्यानमारमा सैन्य ‘कू’ : अखिल क्रान्तिकारीद्वारा दूतावास घेराउ

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नेपालस्थित म्यानमारको राजदूतावास घेराउ गरेको छ। आज अखिल क्रान्तिकारीले जुलुस सहित ललितपुरको भैँसेपाटीमा रहेको नेपालको…

विश्वासको मत लिन कर्णालीका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत लिनका लागि ध्यानाकर्षण गराएका छन्। कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पठाएको पत्रमा नेकपा एमाले संसदीय दलले दिएको समर्थन फिर्ताबारे…

दिल्ली–काठमाडौं हवाई भाडा आकासियो

काठमाडौं । दिल्ली–काठमाडौं रुटमा यात्रुको चापको तुलनामा पर्याप्त उडान नहुँदा हवाई भाडा एकाएक आकासिएको छ । मागको तुलनामा सिटको आपूर्ति कम हुँदा यात्रुहरू दिल्ली– काठमाडाैं एकतर्फी यात्राकै लागि भारु ३०…

सरकार गठनका लागि प्रचण्डसामु देउवाको सर्त

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेट भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल…

संवैधानिक नियुक्तिलाई पूर्ण इजलासले सुनुवाइ गर्ने

काठमाडौं । विभिन्न संवैधानिक आयोगहरुमा गैरसंवैधानिकरुपमा पदाधिकारी नियुक्त गरिएको भनी दाबी गरी दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको…