Month: March 2021

कोरोनाको कहर : आज कति जना थपिए कोरोना संक्रमित?

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २…

अमेरिकामा कोभिड १९का संक्रमितको संख्या तीन करोड नाघ्यो

अमेरिका । अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५…

बेपत्ता झा दम्पतीको कङ्काल भेटियो

जलेश्वर । गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीको आज अपराह्न…

सरोज खनाल, दीपाश्रीको फेसबुक ह्याक गरेर पैसा माग्दै ह्याकर

काठमाडौं । कलाकारहरु आफ्नो फेसबुक ह्याक भएको भन्दै प्रहरीसामु पुगेका छन् । फेसबुक ह्याक गरेर ह्याकरले पैसा माग्न थालेपछि उनीहरु उजुरीका लागि प्रहरीसामु पुगेका हुन् । नायक सरोज खानाल, निर्देशक…

पार्टीको निर्णयमा बाधक बन्दिनँ : रेशम चौधरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफूलाई मुछेपछि डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीले विज्ञप्ति जारी गर्दै खण्डन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) दुई…

घरभेटीकी छोरीलाई ड्रग्स खुवाएर बलात्कार गर्ने युवक पक्राउ

नेपालगञ्ज । घरभेटीकी छोरीलाई लागू औषध (ड्रग्स) खुवाएर बलात्कार गरेको आरोपमा बाँके प्रहरीले १ जना युवालाई पक्राउ गरेको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२० राँझा घर भएकी १९ वर्षीया किशोरी (घरभेटीकी…

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना भाइरसको दोस्रो पटक तीव्र रुपमा फैलिन थालेको छ। पछिल्लो पटक कोरोनाको दोस्रो लहरले बलिउड अभिनेता आमिर खानलाई पनि भेटेको छ। कोरोना संक्रमण पुष्टि भएपछि अभिनेता खान…

फेरि लकडाउन गर्ने सरकारकाे तयारी !

काठमाडौं । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार…

हुन्डी कारोबारीविरुद्ध कठोर बन्दै प्रहरी

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले अवैद्य वित्तीय कारोबार (हुन्डी) कारोबारमा संलग्नलाई आफूहरुले सीधै मुद्दा दर्ता गराएको जनाएको छ । बुधबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी गत माघ महिनादेखि…

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको टिप्पणी – ओलीलाई विदा गर्न ढिलाई किन ?

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली सरकारलाई विदाई गर्न ढिलाई गर्न नहुने टिप्पणी गरेका छन् उनले असम्बैधानिक ढंगले संसद विघटनमा असफल भएपछि फेरि नयाँ प्रपंच गरिरहेका प्रधानमन्त्री केपी ओलीलाई विदा…