म्यानमारमा भएको सैन्य ‘कू’ र संकटकालको कांग्रेसद्वारा विरोध
काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा सेनाले ‘कू’ गर्दै शासन सत्ता हातमा लिएकोमा निन्दा गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सेनाले ‘कू’ बारे सबैले साझा ऐक्यवद्धताका साथ प्रश्न उठाउनुपर्ने बताएका…








