Month: February 2021

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

काठमाडाैं । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने…

ओलीले संविधान कुल्चेलर लोकतन्त्रमाथि प्रहार गरे : भीम रावल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको काम संधिवान कुल्चने र लोकतन्त्रमाथि प्रहार गर्ने मात्रै भएको आरोप लगाएका छन् । बुधबार सामाजिक…

प्रचण्ड–नेपाल समूहको आमहड्तालः भोलि के–के खुल्छ के–के बन्द हुन्छ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर खटाएपछि आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बुधबार पेरिसडाँडामा पत्रकार…

संवैधानिक नियुक्तिको बलमिच्याइँ निरंकुशताको पराकाष्टा हो– नारायणकाजी श्रेष्ठ

काठमाडाैं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायमा गरिएको नियुक्ति निरंकुशताको पराकाष्टा भएको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको…

संसदीय अभ्यासबाटै प्रतिनिधिसभा विघटन भएको होः पन्त

काडमाडाैं । वरिष्ठ अधिवक्ता सुशील पन्तले संसदीय शासन प्रणाली मान्ने मुलुक भएकाले संसदीय अभ्यासकै क्रममा नेपालको प्रतिनिधिसभा विघटन भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथिको सोह्रौंँ दिनको…

सिन्धुलीमा ७ मतदानस्थल थप्न सिफारिस

सिन्धुली । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो…

रामकुमारी झाँकीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाइएकाे छ। नेकपा केपी शर्मा ओली समूहको अखिल नेपाल महिला…

म्यानमारको सैनिक ‘कू’, विगत र भविष्य

काठमाडौं । म्यानमारको सेनाले निर्वाचित सरकारलाई सत्ताको वागडोल सम्हाल्न नदिई सोमबार एक वर्षको सङ्कटकालको घोषणा गरिएको छ । यहाँका निर्वाचित नेताहरू आङ सान सुकी, राष्ट्रपतिलगायतका दर्जनौं वरिष्ठ राजनीतिज्ञहरूलाई सुरक्षा नियन्त्रणमा…

भोलि आम हड्ताल गर्ने प्रचण्ड-नेपाल समूहकाे घोषणा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ । सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव…

अख्तियारका नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हाले

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालय पुगेर उनले कार्यभार सम्हालेका हुन् ।…