Month: February 2021

सुनको मूल्य ६०० ले बढ्याे

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेकाे नेपाल…

फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प

एजेन्सी । फिलिपिन्समा ६ म्याग्निच्युडको भूकम्प गएको छ । जीएफजेड जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सले दिएको जानकारीअनुुसार आइतबार गएकाे भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको मिन्डानाओ हो । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख…

ओखलढुङ्गामा चट्याङ लागेर १ जनाको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको मोलुङ गाउँपालिका-६ नयावनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने २४ बर्षीया छम्जी शेर्पा रहेका छन् । शनिवार साँझ ५ बजेको…

सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप

एजेन्सी। बलिउड नायिका सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप आरोप लागेको छ । केरलमा छुट्टी मनाइरहेकी सनी लियोनीलाई केरल क्राइम ब्रान्चले यो विषयमा घण्टौंसम्म सोधपुछ गरेको भारतीय सञ्चार…

संवैधानिक नियुक्तिविरूद्ध सभामुखले दर्ता गराएकाे रिट न्यायाधीश ढुंगानाको बेञ्चमा

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको संवैधानिक नियुक्तिविरूद्धकाे रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलाशमा हुने भएको छ । सभामुख सापकोटाले गत शुक्रबार संवैधानिक निकायमा गरिएको नियुक्तिबिरुद्ध राष्ट्रपति…

कांग्रेसका नेता कोइरालाद्वारा भागरथी भट्टको हत्यामा संलग्नलाई कारबाहीको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाहीको मागसमेत गरेका छन्। उनले उक्त घटनाका कारण आफू मर्माहित भएको बताएका छन्। आइतवार सामाजिक सञ्जाल…

पहिलो चरणमा १ लाख ८४ हजारले काेराेना खोप लगाए

काठमाडाैं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध…

नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

कञ्चनपुर । बेलौरी नगरपालिका–१० भुडा क्षेत्रबाट नक्कली नोट र नक्कली नोट बनाउने सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल–भारत सीमा क्षेत्रबाट शनिबार साँझ नक्कली नोट बनाउन प्रयोग हुने…

संवैधानिक आयोगमा नियुक्तिविरूद्ध सभामुखको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसमेतलाई विपक्षी बनाएर…

ओली र हामीलाई उस्तै भन्दा अन्याय हुन्छ : दाहाल

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूहरूको तुलना गरिए अन्याय हुने बताएका छन्। मिडिया एलाइन्सका प्रतिनिधिसँग शनिबार काठमाडौंमा भएको अन्तर्कियामा अध्यक्ष दाहालले यस्तो बताएका…