आफ्नो फाइदाका लागि ओलीले मदन भण्डारीको नाम बचेको माधव नेपालकाे आरोप
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो फाइदाका लागि मदन भण्डारीको नाम बेचेको आरोप लगाएका छन् । काठमाडौंमा भएको आफू निकट…









