केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा भएको आदिवासी जनजाति मगर संघ…









