Month: January 2021

संसद विघटनविरुद्ध २३ दल तथा संगठन सडकमा

काठमाडौं । संसद विघटनविरुद्ध विभिन्न २३ दल तथा संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । र्‍यालीका सहभागीहरूले प्रतिनिधिसभा तत्काल पुन:स्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् । उनीहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री…

प्रधानमन्त्री ओलीकाे पक्षमा अनेरास्ववियूको प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केपी शर्मा ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको छ । संसद विघटनपछि दुई खेमामा विभक्त बनेकाे नेकपाका ओलीपक्षीय अनेरास्ववियूले काठमाडौंमा प्रदर्शन गरेको हाे । यसैबीच प्रधानमन्‍त्री…

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप तीन जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र पोर्चुगलमा दुई जनाको निधन भएको हो ।…

‘सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपर्‍यो’

लहान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता गिरिराजमणि पोखरेलले सङ्घीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा सिरहाको धनगढीमाई नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी…

बोगटान सडकको काम पुनः शुरु हुन्छ : वनमन्त्री

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताउनुभएको छ । वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन…

भारतमा कोरोनाविरुद्धका दुई खोपलाई स्वीकृति, खोप ७० प्रतिशत प्रभावकारी

एजेन्सी । भारतमा कोरोनाविरुद्धको दुई ओटा खोपलाई प्रयोगका लागि स्वीकृति दिइएको छ । सेरम इन्स्टिच्यूट अफ इन्डिया र भारत बायोटेकका खोपलाई आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति दिइएको हो । विज्ञहरुको…

संसद विघटनविरुद्ध आन्दोलन चर्काउने विद्यार्थी संगठनकाे चेतावनी

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका युवा तथा विद्यार्थी संगठनले संघीय संसदकाे प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षनिकटका युवा…

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएकाे छ । आइतबार दिउँसो १ बजे नेकपाको जनवर्गीय संगठनको केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक केहीबेर अघि…

मुख्यमन्त्री पौडेलविरुद्धकाे अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३ सांसद पछि हटे

काठमाडौ । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद पछि हटेका छन् । संसदिय दलको नेता र मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताब गरिएका अष्टलक्ष्मी शाक्यको समर्थन देखिएका…

एनसेलकाे स्वामित्व परिवर्तनमा ६० अर्ब रूपैयाँ कर निर्धारण

काठमाडौं । सरकारले एनसेलको स्वामित्व परिवर्तनमा ६० अर्ब रूपैयाँ कर निर्धारण गरेको छ। दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलकाे स्वामित्व परिवर्तनमा आयकर ऐन २०५८ को दफा ५७ अनुसार ६० अर्ब रूपैयाँ…