Month: January 2021

मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र निर्धारण गर्न आयोगको निर्देशन

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन् । मतदाता…

राजदूत फिर्ता बोलाउने गृहकार्य भएको छैन : परराष्ट्र मन्त्रालय

काठमाडौं । परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाउने विषयमा कुनै गृहकार्य नभएको स्पष्ट पारेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले केही सञ्चार माध्यममा राजदूत फिर्ता बोलाउने गृहकार्य सुरु भएको भन्दै…

‘सरकारविरुद्ध नागरिक समाजसहितको संयुक्त मोर्चा गठन !’

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले प्रतिनिधि सभा विघटन संवैधानिक ‘कू’ भएकाले त्यसविरुद्ध बृहत संयुक्त मोर्चा गठन गरिने बताएका छन् । नेकपा स्थायी कमिटी सदस्य एवं…

‘केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई सिध्याउन खोजे’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा प्रतिनिधि सभा विघटनकाविरुद्ध…

‘सीमा नाका चाँडै खुल्छ’

बारा । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका चाँडै खोलिने बताएका छन् । बाराको कलैयामा सोमबार आयोजित नेपाल कम्युनिस्ट पार्टी…

पृथ्वी जयन्ती मनाउने नागरिकमाथि प्रहरीको हस्तक्षेप, मनीषा कोइराला आक्रोशित

काठमाडौं । २९९ औं पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानी काठमाडौंको सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यापर्ण गर्न पुगेको समूहमाथि प्रहरीले पानीको फोहोरा हानेको छ। प्रहरीले भीडलाई तितरबितर पार्न पानीको…

३७ लाख अवैध रकमसहित एकजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको छ । काठमाडौंको नागढुं‌गाबाट स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित चितवनको माडी नगरपालिका–६ का रामकुमार गुरुङलाई पक्राउ गरिएको प्रहरीले…

२०० कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

काठमाडौं । देशभर हाल २ सय जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। १ सय ६३ जना आइसियु र ३७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।…

नेपालमा कहिले आउँछ काेराेना भ्याक्सिन ? मन्त्रीले ताेके डेटलाइन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले फागुन महिनामा कोभिड भ्याक्सिन आउने संकेत दिएका छन्। स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले यस्तो संकेत गरेका हुन्। उनले व्यंग्यात्मक…

थप १० जनाको कोरोनाबाट मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ पुगेको स्वास्थ्य…