विप्लवले आह्वान गरेको नेपाल बन्दको यस्ताे प्रभाव
काठमाडाैँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आह्वान गरेको नेपाल बन्दको प्रभाव सामान्य देखिएको छ। राजधानी काठमाडौंसहित देशका प्रमुख सहरहरु नियमितझैं खुलेका छन्। नेपाल प्रहरीका…









