Month: January 2021

संवैधानिक इजलासमा ‘बाझाबाझ’

काठमाडाैं । संसद विघटनसम्बन्धी सर्वाेच्च अदालतमा परेका मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।आइतबार संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनुअघि केही बेर बाझाबाझ भएको छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले राजपत्रका…

श्रीमती हत्याकाे अभियोगमा एकजना पक्राउ

विराटनगर । मोरङमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । ३५ वर्षीया श्रीमती दिलमाया राईलाई बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-२…

कराेडाैं ठगी गरेकाहरूलाई छुटाउन एसएसपीमाथि प्रधानमन्त्रीकै दबाब!

काठमाडाैं । ठगी आरोपमा पक्राउ परेका न्याय परिषद्का सदस्य लक्ष्मीप्रसाद निराला खड्काका छोरा शिरिष खड्का र सुरेन्द्र महर्जन बालुवाटारकाे चर्काे दबाब पछि छुटेका छन् । जग्गा विक्री गर्ने नाममा ठगी…

कर्णालीका लागि कोरोनाविरुद्ध ११ हजार खोप

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी…

झोलुङ्गे पुललाई गिनिज बुकमा दर्ता गराउने प्रक्रिया शुरु

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको छ । विश्वकै लामो दावी गरिएको…

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेकाे छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल आइतवार ३०० रूपैयाँले घटेर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार…

संसद विघटनविरूद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडाैं । संसद विघटनविरुद्ध परेका रिट निवेदनहरुमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । संवैधानिक इजलासले शुक्रबार रिट निवेदकका तर्फबाट कानून व्यवसायीहरूले बहस नसकेपछि सुनवाइ हेर्दाहेर्दैमा राखेको थियो । शुक्रबारको…

बालिका बलात्कारकाे आरोपमा बुवाका साथी पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको…

सर्लाहीबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडाैँ । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी…

बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ

रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ…