एघार भ्रातृ संगठनको म्याद ६ महिना थप गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले ११ वटा भ्रातृ संगठनको म्याद थप गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले नेपाल विद्यार्थी संघ (नेविसंघ) सहित ११ वटा भ्रातृ…








