बालुवाटारबाटै देशभर गुटबन्दी गरेकाे प्रचण्डकाे आरोप
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ठूलो अहंकार देखिएको आरोप लगाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार…









