Month: December 2020

तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य नपाउँदा किसान भने मारमा परेका छन्…

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

रूपन्देही । बुटवलमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएकाे छ। मृत्यु हुनेमा बुटवल-८ का स्कुटर चालक ४९ वर्षीय भरत शर्मा रहेका प्रहरीले जनाएकाे छ । राजमार्ग चौराहबाट पुष्पलाल पार्कतर्फ जाँदै…

कोरोनाबाट एक हप्ताभित्रै १० हजारको मृत्यु

वासिङ्टन । अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख…

१ घण्टा पर सर्‍यो नेकपा बैठक, ओली पनि सहभागी हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक एक घण्टा पछाडि सरेको छ । सचिवालय बैठककाे कुनै औचित्य नभएको भन्दै सहभागी नुहने बताएका प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा…

केपी ओलीकै निर्देशनमा राजावादीको आन्दोलन :  खगेन्द्र संग्रौला

काठमाडौं। लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले राजावादीको आन्दोलन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा भएकाे दाबी गरेका छन्। उनले सडकमा राजावादीको आन्दोलन ओलीको निर्देशनमा भएको टिप्पणी समाजिक संजाल…

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षा फेरी विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवारले उत्प्रेषणको आदेशबाट गत कात्तिक…

पञ्चायत र कम्युनिस्ट उस्तै देखिए : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली नेतृत्वकाे सरकारले कम्युनिस्ट अधिनायकवाद लाद्न खोजेकाे आराेप लगाएका छन् । नेपाल प्रेस युनियन तनहुँले दमौलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले…

क्यानले बनायो क्रिकेट समिति र छनोट समिति

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले दुई नयाँ समिति निर्माण गरेको छ । यही मंसिर १५ गते बसेको कार्यसम्पादन समितिको बैठकले क्रिकेट समिति र छनोट समिति निर्माण गरेको क्यानले…

प्रहरी हत्या आरोपमा पक्राउ परेका ८ अभियुक्त कारागार चलान

धनगढी । प्रहरीको हत्याको आरोपमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। कैलालीको धनगढी उप–महानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान…

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग ‘भनाभन’ नै…