Month: December 2020

बासमती धानमा नेपालले दाबी पेश गर्ने

काठमाडौं । भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा…

सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारले सूचनाको हक मानवअधिकारको प्रत्याभूति दिलाउने अनिवार्य शर्त भएकाे बताएका छन् । बहत्तरौँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा बुधबार आयोजित ‘भर्चुअल’ कार्यक्रममा…

जब एक महिलाले प्रेगनेन्ट बच्चीलाई जन्म दिइन…

काठमाडौं । महिलाले एकै पटकमा धेरै बच्चाहरु जन्माएको खबर हामीले सुनेका र पढेका नै छौँ । तर एक आमाले प्रेगनेन्ट बच्चालाई जन्म दिएको कुरा सुन्दा तपाईलाई कस्तो लाग्छ ? यो…

अर्घाखाँचीका काेराेना संक्रमितकाे बुटवलमा मृत्यु

बुटवल । रूपन्देहीमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पतालमा अर्घाखाँचीको धारापानी-४ का ४० वर्षीय पुरूषको मृत्यु भएकाे छ…

सत्तारूढ दलकाे किचलाेले राष्ट्रियता र संघीयता संकटमा पर्‍याे : मोहन वैद्य

उदयपुर । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का महासचिव मोहन वैद्यले मुलुकमा राष्ट्रियता र संघीयता संकटमा परेकाे बताएका छन् । बुधबार बिहान क्रान्तिकारी पत्रकार महासंघ प्रदेश-१ ले गाईघाटमा गरेकाे पत्रकार सम्मेलनमा उनले…

फुडमाण्डु सूचना प्रणाली हृयाक गर्ने युवक पक्राउ

काठमाडौं । साइबर व्युरोले फुडमाण्डु प्रालिको सूचना प्रणाली हृयाक गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय दिनेश तिवारी रहेका…

एक सचिव पदका लागि ३ जनाको नाम सिफारिस

काठमाडाैं । सचिव बढुवा सिफारिस समितिले इन्जिनियरिङ सेवातर्फ रिक्त एक सचिव पदका लागि ३ जनाकाे नाम सिफारिस गरेकाे छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस…

तनहुँमा एक लाख रूपैयाँकाे हिंसापीडित कोष स्थापना

तनहुँ । तनहुँको व्यास नगरपालिकाले एक लाख रूपैयाँको हिंसापीडित कोष बनाएको छ । पीडित महिलाको अवस्था हेरेर एकदेखि दश हजार रुपैयासम्म कोषबाट सहयोग गर्न सकिने छ । आर्थिक अवस्था कमजोर…

३८ थान नक्कली लाइसेन्ससहित एक जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३८ थान नक्कली चालक अनुमतिपत्रसहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सांगाचोकगडी नगरपालिका-१२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-७ बस्ने…

साझा र विवेकशील दोस्रो पटक पार्टी एकता गर्दै 

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच आज दाेस्राे पटक पार्टी एकता हुँदैछ । सचिवालयमा २६ र केन्द्रीय समितिमा १३० सदस्य रहनेगरी दुईदलबीच बुधबार दिउँसो ३ बजे एक कार्यक्रमकाबीच…