Month: December 2020

काेराेना पछि सञ्चालित विद्यालय १० दिनका लागि फेरी बन्द

कञ्चनपुर । कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिकामा सञ्चालित विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले मङ्सिर २५ गतेदेखि पुस ५ गतेसम्मका लागि सामुदायिक…

एआईजीको बढुवा रोक्ने संसदीय समितिको निर्णय ‘म्याद गुज्रेको औषधि’ मात्र !

काठमाडाैँ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी विश्वराज पोखरेललाई बढुवाका लागि गरिएको सिफारिस कार्यान्वयन नगर्न गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको…

‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकियो

काठमाडौं । नेपाली कथानाक चलचित्र ‘ए मेरो हजुर ४’ को सुटिङ फेरि रोकिएको छ । गत कात्तिक १ गतेबाट बाँकी छायाँकन सकाउने भन्दै सुरु भएको फिल्म बुधबारबाट रोकिएको हो ।…

गौतम बुद्धकपका लागि ३ टिमको घोषणा

काठमाडौं । गौतम बुद्ध कप क्रिकेटको लागि तीन टोलीको घोषणा भएको छ । बागमती प्रदेश क्रिकेट संघको आयोजनामा यही मंसिर २७ गतेदेखि चितवनमा हुने क्रिकेटको प्रतियाेगिताकाे लागि आयोजकले बुधबार बागमती,…

पेस्तोल देखाएर ४ लाख लुटपाट

सिरहा । सिरहामा पेस्तोल देखाएर बुधबार चार लाख रुपैयाँ लुटिएकाे छ। इलाका प्रहरी कार्यालय लहानका अनुसार मास्क लगाएर आएका दुई जनाको समूहले बुधबार दिउँसो लहान नगरपालिका–२३ का ५४ वर्षीय जागेश्वर…

अन्तरदेशीय अपराध रोक्न आपसी सहकार्य जरुरी छः महानिरीक्षक थापा

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सङ्गठित र बढ्दो अन्तरदेशीय अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने विश्वभरका निकायबीच आपसी सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्…

काठमाडाैं केन्द्रित आन्दोलन गर्न उखु किसानकाे घोषणा

काठमाडौं । उखु किसानले काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । सर्लाहीका उखु किसानले बक्यौता रकम नपाएपछि आन्दोलनको घोषणा गरेका हुन्। चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा…

सप्तरीको तिलाठीमा सशस्त्र र नेपाल प्रहरीका जवानबीच झडप

राजविराज । सप्तरीको तिलाठीमा सशस्त्र र नेपाल प्रहरीबीच झडप भएको छ । नेपाल-भारत सीमा नाका तिलाठीमा बुधबार दिउँसो झडप भएकाे हाे । तिलाठी कुनौली नाका अन्तर्गत तिलाठी नजिक खाडो खोलाको…

३ जना सचिवको सरुवा

काठमाडौं । सरकारले ३ जना सचिवको सरुवा गरेको छ । गत मंसिर १८ गते बसेकाे मन्त्रिपरिषद बैठकले हाल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव तोयानारायण ज्ञवाली प्रधानमन्त्री तथा…

विप्लव समूहले हत्या गरेका शिक्षकको शव आफन्तले बुझे, भाेलि अन्त्येष्टि गरिने

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुराकीको आरोप लगाउँदै हत्या गरिएका शिक्षक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव परिवारका सदस्यले बुझेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि…