पार्टी एकता जोगाउन भूमिका खेल्न बामदेवलाई राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई पार्टी फुट्नबाट जाेगाउनका लागि भूमिका खेल्न आग्रह गरेकी छिन् । मंगलबार साँझ राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास…








