Month: November 2020

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त गर्ने सरकारले निर्णय

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेललाई नियुक्त गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा पौडेललाई चार बर्षका लागि स्वास्थ्य बीमा बोर्डको…

कोरोना संक्रमणबाट गाउँकार्यपालिका सदस्यको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट धादिङको गजुरी गाउँ कार्यपालिकाकी सदस्यको मृत्यु भएकाे छ । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकी धादिङ गजुरीकी ४१ वर्षीया ती महिलाको बिहीबार मनमोहन मेमोरियल अस्पतालमा मृत्यु…

डा. केसीले गराए सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता छिटो कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका प्राध्यापक डा. केसीले काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन…

टिपर दुर्घटनामा २ जनाको मृत्यु

पोखरा । पूर्वी नवलपरासीमा भएको टिपर दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको छ । पूर्वी नवलपरासीकाे विनयीत्रिवेणी गाउँपालिका-३ भुटुकेडाँडा सल्लाघारीमा भएको टिपर दुर्घटनामा बाराको सिमरा घर भएका चालक रामहरी थापा…

पुजारी हत्या आरोपमा २ जना पुर्पक्षको लागि कारागार चलान

रौतहट । जिल्ला अदालत रौतहटले पुजारी हत्या आरोपमा पक्राउ परेका २ जना पुर्पक्षको लागि कारागार चलान गरेकाे छ । रौतहटकाे देवाही गोनाही नगरपालिका-१ करुनियाका ३६ बर्षिय नरेश पटेल र जयनारायण…

भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गरेकी छिन् । राष्ट्रपति निवास शीतल बिहीबार निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले…

कक्षा ११ र १२ काे नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको आदेश

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागु नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशका लागि दुबै पक्षलाई…

स्वास्थ्यमन्त्रीलाई ७ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग अदालतको अवहेलनाको आरोपमा लिखित जवाफ मागेको छ । सर्वोच्च अदालतले सबै नागरिकको कोरोनाको परीक्षण गर्न र संक्रमितको उपचार निःशुल्क गर्न गत…

१५ सयले गरे सशुल्क कोरोना परीक्षण

काठमाडाैँ । कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क दुई हजार रूपैयाँ…

कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गतेलाई सर्‍यो

काठमाडाैं । भोलि (शुक्रवार) बस्ने भनिएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गते सोमवारसम्मका लागि सरेको छ । बिहीवार भएको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा एजेन्डाबारे सहमति नजुटेपछि…