Month: November 2020

प्रदेश-१ मा थपिए २१९ काेराेना संक्रमित

विराटनगर । प्रदेश-१ मा थप २१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । पछिल्लो २४ घण्टाकाे अवधिमा गरिएको ९७६ जनाको पीसीआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ…

फेरी सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ। महाधिवेशनको मिति र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका विषयमा सहमति जुट्न नसकेपछि कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक पटक-पटक…

बिपी प्रतिष्ठानमा धनकुटाका एक वृद्धको मृत्यु

धनकुटा । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ ।…

पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण

काठमाडौं । रिपोर्टस क्लबका अध्यक्ष एवं पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका धमलामा पनि काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे हाे…

मंसिर २७ गतेदेखि आन्दोलन गर्ने उखु किसानको घोषणा

काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने भएका छन् । आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने चेतावनी…

पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना संक्रमित संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ८ सय १२ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…

नेप्से दोहोरो अंकले वढ्याे

काठमाडाैं । शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९…

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ हजार १ सय ८ पुग्याे

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप २१ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ सय ८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ…

उपत्यकामा आज १५ सय ३३ जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा १ सय २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय…

उद्धार उडान बन्द !

काठमाडाैं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। आइतबार बसेको सीसीएमसीको बैठकले यो सहित…