Month: November 2020

ओलीसँग नेकपा कार्यदलको छलफल भएन, प्रचण्ड पक्षका नेताहरू अनुपस्थित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदलको बैठक स्थगित भएकाे छ। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट कार्यदलका सदस्यहरू अनुपस्थित भएपछि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको कार्यदलका सदस्यहरुसँगको बैठक…

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्ने भए संविधान संशोधन गर्नुपर्छ : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने भए संविधान संशोधन गर्नुपर्ने बताएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा उपस्थित…

काठमाडौं उपत्यकामा २४ घण्टामा थपिए १४ सय २८ कोरोना संक्रमित

काठमाडाैं । काठमाडाैं उपत्यकामा थप १ हजार ४ सय २८ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६३० महिला र ७९८ पुरुष गरी १ हजार ४ सय २८ कोरोना…

थप १८ जनाकाे काेराेनाबाट मृत्यु, मृतककाे कुल संख्या ११ सय २६ पुग्याे

काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप १८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्षु हुनेकाे संख्या १ हजार १२६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ…

थप २ हजार ५७१ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य तथा…

आन्तरिक उडानमा उत्साह, अन्तर्राष्ट्रिय उडान बढेन

काठमाडौं । कोभिड–१९ महामारीका कारण ६ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारी बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक…

बैठक बोलाएर विवाद समाधान गर्न नेकपा अनुशासन आयोगको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे केन्द्रीय अनुशासन आयोगले पार्टीको निर्णय कार्यान्वयन नेतृत्वसँग अनुरोध गरेको छ । साथै आयोगले पार्टी एकताका बाँकी काम तत्काल पूरा गर्न पनि आग्रह गरेकाे…

कोरोनाबाट रुपन्देही ५६ वर्षीय महिलाको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट रुपन्देहीमा आज थप एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भीम अस्पताल, भैरहवामा मृत्यु भएको अस्पतालका सूचना अधिकारी नारायण पोखरेलले…

जुम्लामा ५ श्याको कोभिड अस्पताल सञ्चालन

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले…

भारत लैजाँदै गरिएका १२ युवतीको उद्धार

काठमाडौं । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको…