नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे कुल संख्या १ हजार २०२ पुग्याे
काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट थप १३ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार २०२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ…









