Month: November 2020

नदी तर्न पैसा तिर्नुपर्ने बाध्यता

कञ्चनपुर । जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट…

समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले…

राँगाले हान्दा एक जनाको मृत्यु

डोटी । डाेटीमा आफैँले पालेको राँगाले हान्दा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा डाेटीको आदर्श गाउँपालिका-१ का अन्दाजी ४० वर्षीय चक्र साउद रहेका प्रहरीले जनाएकाे छ । जिल्ला…

कुखुरा फार्ममा तास खेल्ने १२ जना पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय बाराले लक्ष्मी पूजाका दिन जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ। शनिवार दिउँसो साढे १२ बजे बारा, करैयामाई गाउँपालका-१ जब्दी टोलमा स्थानीय राकेशप्रसाद साहको कुखुरा…

चक्कु प्रहारबाट छोराको मृत्यु, बाबु पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय रूपन्देहीले चक्कु प्रहार गर्दा छोराको हत्या गर्ने बाबुलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ गणेशनगरका ४३ वर्षीय शेरबहादुर गुरुङ रहेका प्रहरीले जनाएकाे…

कोरोनाबाट भारतमा ८ नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतमा थप ८ जना नेपालीकाे मृत्यु भएकाे छ । गैरआवासीय नेपाली संघले दिएकाे जानकारी अनुसार गत साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसकाे संक्रमणबाट ८…

अमेरिकामा एकैदिनमा पौने दुई लाख सङ्क्रमित

काठमाडाैँ । कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको अमेरिकामा अहिले…

‘ओली सच्चिनु बाहेक नेकपासँग अर्को कुनै समाधान छैन’

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझाएको राजनीतिक प्रस्ताव प्रचण्ड एक्लैले नभई सचिवालयका पाँच सदस्यले सामुहिक रुपमा ल्याएको नेकपा उपाध्यक्ष बामदेव…

कार्तिक ३० गते आइतबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउने छन् । रचनात्मक…

श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने पक्राउ

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि तेजाब प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा…