Month: October 2020

२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । झापाकाे गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट सहित सोही गाउँपालिका-३ बस्ने २०…

संस्कृति र सभ्यताहरुको संरक्षण समृद्धिका आधारहरु हुन् : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विकास तथा समृद्धिका लागि जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । दसैँ, तिहार, छठ, नेपाल…

राष्ट्रपति भण्डारीले दसैँकाे टीका प्रदान नगर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको विजया दशमीमा विगतका वर्षहरुमा झै टीका प्रदान नगर्ने भएकी छिन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण विगतका वर्षहरुमा झै याे…

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा बसेका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ । मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी विजयालाई समेत उपचारका लागि राजधानी ल्याइएकाे…

कोरोना संक्रमण फैलन नदिन सरकारले सम्पूर्ण प्रयास गरेको प्रधानमन्त्रीको दावी (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोक्न सरकारले सम्भव भएजति सबै प्रयास गरेको दावी गरेका छन्। प्रधानमन्त्री ओलीले आज देशबासीको नाममा सम्बोधन गर्दै भने ‘दशैंको मुखमा यस…

उपत्यकामा थपिए २७ सय २० काेराेना संक्रमित

काठमाडाैं । काठमाडाैं उपत्यकामा शुक्रबार थप २ हजार ७२० जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । जसमध्ये १ हजार ९२ जना महिला र १ हजार ६२८ जना पुरुष रहेका…

थप १७ जनाकाे कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १७ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यस्तै…

शुक्रबार देशभर थपिए ४ हजार ४९९ जना काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप ४ हजार ४९९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा…

पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण पुष्टि

नवलपरासी । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हाे । बिहीबार प्रजिअ…

विद्युत प्राधिकरणलाई मन्त्रीको निर्देशन : दशैँका बेला कतै बत्ती ननिभोस्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । चाडपर्वका…