एटीएम मेसिन फोर्दै गर्दा १९ वर्षीय युवक पक्राउ
तनहुँ । बैंकको एटीएम बक्स तोडफोड गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । तनहुँको व्यास नगरपालिका-४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा पर्साको पटेर्वा…









