Month: October 2020

नेकपा सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक भोलि बस्ने भएकाे छ । आइतबार स्थगित भएको सचिवालय बैठक भोलि (मंगलबार) दिउँसो बजे बोलाइएको पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटाले…

२ हजार ४४० जना काेराेना संक्रमित, ११ सय ३३ डिस्चार्ज, १९ जनाकाे मृत्यु

काठमाडौं । नेपालमा आज थप २ हजार ४४० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

चिनियाँ औषधि कम्पनीले खाेपकाे लागि पैसा मागेपछि विकल्प खाेज्दै बंगलादेश

एजेन्सी । बंगलादेशमा निकै नै प्रचार गरिएको कोरोनाभाइरसको चिनियाँ खोपको सामूहिक परीक्षण अनिश्चित बनेको छ। चिनियाँ औषधि निर्माता सिनोवाक बायोटेक लिमिटेडले बाङ्लादेशसङ्ग परिक्षणको लागि आंशिक लगानी गर्नुपर्ने शर्त राखेपछि सो…

नेपाल-चीन सीमा विवादले लियाे नयाँ मोड: चीनद्वारा दानापानी बन्द गर्ने धम्की!

काठमाडौं । हुम्लास्थित नेपाल चीन सीमा विवादलृे नयाँ मोड लिएकाे छ। चीनले नेपाली भूमिलाई कब्जा नै गर्ने नियतसाथ एकतर्फी भवन बनाएर हुम्ला वासीलाइ धम्की दिइरहेकाे छ। स्राेतका अनुसार भूमि हडप्न…

अमेरिकाकाे नयाँ नीति: कम्युनिस्ट पार्टीका सदस्यलाई पिआर नदिने

काठमाडौं । अमेरिकाले हालै नयाँ नीति सार्वजनिक गरेको छ। जसले गर्दा कम्युनिष्ट विचार धाराका मानिसहरूलाइ झट्का नै लागेकाे छ। अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता…

सहुलियत अनुदानले किसान खुशी

सप्तरी । सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् । नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै…

कोरोनाले बन्द भएकाे तातोपानी नाका खुल्यो

काठमाडौं । तातोपानी नाका आइतबारबाट सञ्चालनमा आएको छ। कोरोना भाइरसकाे संक्रमणका कारण चीनले नेपालसँगको सबै सीमा नाकाहरु बन्द गरेपछि बन्द रहेकाे ताताेपानी नाका आइतबारबाट पुनः सञ्चालनमा आएकाे हाे । महिनौंसम्म…

बालिका बलात्कारको आरोपमा ट्युसन शिक्षक पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा होम ट्युसन पढाउँदै आएका विराटनगर महानगरपालिका–१६ का २१ वर्षीय गौरव…

पछि धकेलियाे कांग्रेसकाे केन्द्रीय समिति बैठक

काठमाडाैं । नेपाली कांग्रेसका केही नेताहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सोमबारका लागि निर्धारित पार्टीको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेस केन्द्रीय कार्यालयमा यही असोज १५ गते गरिएको…

मापसे गरेर डिउटीमा खटिएका प्रहरीलाई हातपात गर्ने २ जना पक्राउ

भक्तपुर । डिउटीमा खटिएको प्रहरीलाई हातपात गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भक्तपुर सिद्धिकाली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका ३३ वर्षीय जीवन मल्ल र भक्तपुर…