Month: October 2020

खुकुरी प्रहार गरेकाे आरोपमा तीनजना पक्राउ

दाङ । तुलसीपुर उपमहानगरपालिका बस्ने डण्डविर खड्कालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सल्यान बागचौघर घर भइ हाल उपमहानगरपालिका-६ भीआईपी टोल बस्ने १९ बर्षीय खड्कालाई…

प्रदेश ५ काे राजधानी देउखुरी कायम

काठमाडाैं । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी टुंगो लागेको छ। मन्त्री कुल बहादुर केसीले ल्याएको प्रस्तावमा सभामुख पुर्णबहादुर घर्तीले मतदानको परिणाम सार्वजनिक गरेसँगै राजधानीकाे टुंगाे लागेकाे हाे।…

सिन्धुपाल्चाेकमा महिलामाथि सामुहिक बलात्कार

सिन्धुपाल्चोक । किनमेलका लागि बजार आएकी सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी एक ३२ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ । असोज १५ गते राति चार जना पुरुषहरुले उनीमाथि सामुहिक बलात्कार गरेका हुन्…

वर्षौंदेखि सामाजिक सुरक्षा भत्ताको दुरुपयोग

काठमाडौं । साकेला गाउँपालिका–५ मात्तिम ठेगाना उल्लेख भएकी तीन जना फुलसरी राईको नाममा वर्षौंदेखि सामाजिक सुरक्षा भत्ता बुझिएको छ । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै…

राजधानी सारिएको हैन, बनाउन खोजिएको हो : मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानी सार्न लागेको नभै बनाउन लागिएको बताएका छन्। बुटवल अस्थायी राजधानी तोकिएकाले सार्न खोजेका रुपमा नबुझ्‍न आग्रह गरेका छन्। राजधानी बनाउन बाँकी…

राजधानी विवाद : २३ सय असन्तुष्ट नेकपा कार्यकर्ताले दिए राजीनामा

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सदस्य रहेका रुपन्देहीका करिब २ हजार ३ सय व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट सामूहिक रुपमा राजीनामा दिएका छन्। राजीनामा दिनेमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत…

महिलालाई बन्धक बनाएर हत्या गर्ने युवक पक्राउ

काठमाडौं । महिलालाई बन्धक बनाएर हत्या गरी फरार भएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका-११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् ।…

एकैदिन मरे २ गैँडा

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा सोमबार एउटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको…

प्रत्येक १० मध्ये एकजनालाई हुन सक्छ कोरोना संक्रमण : डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर प्रत्येक १० मध्ये एक जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन सक्ने बताएको छ । डब्ल्यूएचओका हेल्थ इमर्जेन्सिजका प्रमुख माइक रयानले यसको अर्थ…

गोसाइँकुण्डको यात्रा सहज हुँदै

रसुवा । उच्च भूभागमा पदमार्ग सुधार भएपछि पवित्र तीर्थ गोसाइँकुण्डको धार्मिक यात्रा सहज भएको छ । सदरमुकाम धुञ्चे नजिक त्रिशूली नदीको किनार र गणेशगौँडादेखि गोसाइँकुण्डसम्मको असहज स्थानका पदमार्ग सुधार र…