Month: October 2020

काठमाडाैं उपत्यकामा थपिए २३ सय ८८ काेराेना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना काेराेना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २००८ जना, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना रहेका स्वास्थ्य तथा जनसंख्या…

थप ३७ सय ९० जनामा काेराेना संक्रमण, सक्रिय संक्रमितकाे संख्या ४० हजार नाघ्याे

काठमाडौं । नेपालमा आज थप ३ हजार ७९० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा…

संकटकाल र कर्फ्यु लाग्ने सूचना तथ्यहीन, भ्रामक, निराधार हाे : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको जनाएकाे छ । सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना…

सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली : हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी

काठमाडौं । चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति लिएको भए पनि पछिल्लो समय नयाँ…

कोरोना उपचारमा पन्छियो सरकार

काठमाडाैँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ…

लकडाउनमा अपराध: दलित समुदायका १३ जनाको हत्या, ४ जना बलात्कृत

काठमाडौं । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा हिंसात्मक घटना…

ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

काठमाडाैँ । बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले…

नवरात्रीमा बिर्सिएर पनि नगर्नुहोस् यी ८ काम

यस वर्षको नवरात्री गत शनिबारबाट सुरु भइसकेको छ । यतिबेला माता दुर्गाको ९ रुपको उपासनाले सुख–समृद्धिको इच्छा पूरा हुन्छ । नवरात्रिमा देवीको ९ दिनको ब्रतको ठूलो महत्व छ । यो…

आइपिएल : दोहोरो सुपर ओभरमा पन्जाब विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) को ३६ औं खेलमा किंग्स इलेभेन पन्जाबले मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ । पहिलो सुपर ओभरमा स्कोर बराबर हुँदा खेलको नतिजा…

आज कार्तिक ३ गते सोमबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथीको आगमन हुनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । सन्तान सुख मिल्नेछ…