प्रधानमन्त्री ओलीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक
काठमाडौं। पार्टीभित्र अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। पार्टीमा राजीनामाको माग…








