बलुचिस्तानमा अनलाइन कक्षाको माग राख्दै आन्दोलन गर्ने विद्यार्थी पक्राउ
एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा अनलाइन कक्षाको माग राख्दै आन्दोलन गर्ने विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । अहिले कोरोना भाइरसको संक्रमण बढिरहेका बेला विद्यालयहरु बन्द भएकाले विद्यार्थीहरु घरमै भएका कारण अनलाइन…









