Month: May 2020

विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा फेडेरर, मेस्सी तेस्रो स्थानमा

काठमाडौं । टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचिमा परेका छन् । फेब्सले प्रत्येक बर्ष निकाल्ने सूचिअनुसार टेनिस खेलाडी फेडेरर पहिलो पटक वर्षको सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका…

बालबालिकालाई कुन खोप कहिले लगाउने ?

बालबालिकाहरुलाई विभिन्न रोगहरुबाट सुरक्षित राख्नको लागि खोप अनिवार्य लगाउनुपर्छ । बच्चा नन्मिएपछि १५ महिनाको उमेरसम्म विभिन्न खोपहरु नछुटाइ लगाउनुपर्छ । वि.सि.जी यो खोप जन्मनसाथ लगाइन्छ । यसलाई एक डोज लगाए…

रुकुम घटनामा राष्ट्र संघकाे चासाे, अब के अनुसन्धान ओझेलमा पर्ला?

काठमाडौं । राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसीआर) संघले रुकुम पश्चिममा जातीय नरसंहारको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै जातीय विभागको भत्र्सना गरेको छ। ओएचसीआरका प्रमुख मिसेल बासेलेले तथाकथित माथिल्लो जात ठान्ने…

बजेटमा एमसीसी परेपछि प्रचण्डकाे आपत्ति, बाेलाइयाे सचिवालय बैठक

काठमाडौं । अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई बजेटमा राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद सुरु भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष…

अमेरिकामा कोरोनाले १ लाख ४ हजार बढीकाे मृत्यु

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा थप १ हजार १९५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५२५ पुगेको छ ।…

भारतमा काेराेना संक्रमित दिन प्रति दिन बढ्दै

काठमाडौं – भारतमा एकै दिन ८ हजार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख…

‘डब्ल्युएचओसँग अमेरिकाको सबै सम्बन्ध अन्त्य भयो’

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सँग अमेरिकाको सबै सम्बन्ध अन्त्य भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको तथा चीनको पक्षपोषण…

आतंकबादी संगठनका कमाण्डर सलाहुद्दीनमाथि संघातिक हमला, अवस्था गम्भीर!

इस्लामाबाद। इस्लामाबादको राजधानीमा हिजबुलका कप्तान सैयद सलाहुद्दीनमाथि संघातिक रूपमा हमला भएकाे छ। स्राेतका अनुसार सलाहुद्दीन गम्भीर घाइते भएका छन्। आक्रमण मे २५ बिहान ११ बजे भएकाे थियाे। पाकिस्तानी खुफिया एजेन्सी…

मन्त्रीले भने- कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन !

जकार्ता । इन्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसलाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले ‘विद्रोही पत्नीहरु’सँग तुलना गर्दै कोरोनाभाइरसबारे सार्वजनिक रुपमा बोलेपछि विवादित बनेका हुन् । सामाजिक रुपमा यससँग…

सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशकद्वारा अनियमितता

काठमाडौँ । सैनिक हवाई महानिर्देशनालयका पूर्व महानिर्देशक उपरथी (अवकाश प्राप्त) सुधीर श्रेष्ठले आर्थिक अनियमितता गरेको सैनिक अदालतले ठहर गरेको छ । समरी जनरल सैनिक अदालतले तत्कालीन सैनिक हवाई महानिर्देशक पाइलट…