Month: May 2020

विप्लव नेकपाका केन्द्रीय सदस्य शर्मा पक्राउ

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो। उनी अस्पतालमा…

एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जना पक्राउ

धनगढी । कैलाली प्रहरीले बैंकको एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको थलारा गाउँपालिका वडा नम्बर १ मालुमेला घर भइ कञ्चनपुरको…

विराटनगरमा १ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

मोरङ। सशस्त्र प्रहरी बल बिराटनगरले १ करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ। विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश…

ओलीको भूमिकाप्रति नेताहरू सशंकित, प्रचण्ड र माधव नेपालसहित चार नेता छलफलमा

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मत्थर भए पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको भूमिकाप्रति केहि नेताहरू सशंकित देखिएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता…

‘संगठन सञ्चालन सामान्य र परम्परागत विधिबाट सम्भव हुँदैन’

काठमाडाैँ। तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सञ्चालन विधि र पद्धतिबारे गम्भीर जिज्ञासा र प्रश्नहरु उठ्ने गरेको छ । फरक-फरक विचार र विरासत…

अभिनेत्री प्रियंकाको केही हट तस्बिर(फोटो फिचर)

काठमाडौं । सरकारले देशभर गरेको लकडाउनका कारण सेलिब्रेटीको जीवन घरमै सीमित भएको छ ।हालै विवाह गरेकी नायिका प्रियंका कार्कीले हनिमुन मनाउन नभ्याउँदै देशमा लकडाउन सुरु भयो । त्यसयता उनी घरभित्रै…

२ वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा बदलिन् नायिक मरिष्का

काठमाडौं – नायिका तथा मोडल मरिष्का पोखरेलले २ वर्षको प्रेमसम्बन्धलाई विवाहमा बदलेकी छन्। उनले प्रेमसम्बन्धलाई गतसाता विवाहकाे रूप दिएकी हुन् फिल्म क्षेत्रमा खासै जम्न नसकेकी मरिष्काले केही म्युजिक भिडियोमा पनि…

क्राइम थ्रिलर फिल्ममा तापसीले अभिनय गर्ने

एजेन्सी । बलिउडमा धेरै फिल्म खेलिसकेकी तापसी पन्नु पछिल्लो समय एक पछि अर्को फिल्मममा अनुबन्ध भइरहेकी छिन् । भारतिय मिडियाका अनुसार उनले अब निर्देशक राहुल ढोलकियाको नयाँ फिल्ममा अभिनय गर्ने…

सर्वोच्चद्वारा सरकारकाे नाममा अन्तरिम आदेश: विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउ

काठमाडाैं। कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि…

कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

काठमाडौँ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै कतार सरकारले जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कैदीहरुको…