Month: May 2020

शर्लिन चोपडाको ठूलो खुलासा: यौनशोषणका लागि प्रयोग हुन्थ्यो यस्तो ‘कोड’

मुम्बइ। बलिउड अभिनेत्री शर्लिन चोपडाले बलिउडमा ‘कास्टिङ काउच’ अर्थात फिल्ममा काम दिएवापत हुने हिरोइनको यौनशोषणका बारेमा ठूलो खुलासा गरेकी छिन् । उनले आफ्नो कास्टिङ काउच अनुभवबारे बताउँदै यसका लागि निश्चित…

अब उद्योगीलाई पास लिन संगठनको सिफारिस नचाहिने

काठमाडौं । कुनै पनि व्यवसायिक छाता संगठनमा संलग्न नरहेका उद्योगी व्यवसायीले सवारी पासका लागि सिधै सम्बन्धित विभागमा निवेदन दिन पाउने भएका छन् । उद्योगीको छाता संगठनको सिफरिसमा मात्रै पास वितरण…

उडेको केहिबेरमै विमान दुर्घटना

एजेन्सी । क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।…

बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा सतर्कता अपनाउन आह्वान

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ…

‘सीमामा तारबार लगाउनु मधेसीको हितमा छैन’

काठमाडौं । प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादवले सीमामा तारबार लगाउने विषय मधेसी जनताको हितमा नभएको टिप्पणी गरेका छन् । ‘सीमामा तारबार लगाउने जताबाट जे कुरा आएको छ मलाई लाग्छ त्यो…

अब नगरपालिका भित्र छिर्न पनि अनुमति लिनुपर्ने

काठमाडाैँ । तारकेश्वर नगरपालिकाले अनुमतिविना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ । कोभिड –१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित…

सांसद अपहरण प्रकरण: संसदमै आरोप प्रमाणित गर्न चुनाैती

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफु माथि लाग्दै आएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन चुनौति दिएका छन् । प्रतिनिधिसधभाको सोमबारको बैठकमा बोल्दै उनले सांसद…

बूढानीलकण्ठको तेञ्जिङ चोक सिल

काठमाडौं। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्र बन्द गरिएको छ। सर्लाहीको रामनगर स्थायी घर भई…

स्वास्थ्यकर्मीकाे पक्षमा विज्ञप्ति निकाल्दै गृहमन्त्रालयले दियाे कडा चेतावनी

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही…

प्रेमीसँग मिलेर श्रीमतीले गरिन् श्रीमानकाे हत्या!

विराटनगर । विराटनगरका औषधि व्यवसायीको हत्या प्रेमीसँग मिलेर आफ्नै श्रीमतीले गरेको खुलेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार घर भएका ३३ वर्षीयदेवीप्रसाद दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको…