गृह मन्त्रालयले जारी गर्यो फेरि यस्ताे निर्णय
काठमाडौं । सार्वजनिक सेवा प्रवाहका विषयमा गृह मन्त्रालयले विभिन्न निर्णय गरेको छ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि लागू गरेको लकडाउनको समयमा सार्वजनिक सेवा प्रवाहका विषयमा मन्त्रालयले विभिन्न निर्णय…








