Month: May 2020

यी हुन् लिम्पियाधुरा नेपालको देखाउने ५ नक्सा

काठमाडाैं । नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराएपनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिपियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ । भारतले लिम्पियाधुराको ३३५…

कोरोनाविरुद्धको खोप परीक्षणमा बेलायत र चीनलाइ पहिलो चरणमा सफलता

काठमाडाैं । बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब…

नयाँ नक्सा प्रचलनमा ल्याउन परिपत्र

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलृ लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन देशभरका सबै कार्यालयलाई आइतबार परिपत्र गरेको…

सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव र मेलमिलाप हुन्छ : मुख्यमन्त्री पोेखरेल

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक विविधता भएको मुलुक नेपालमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले…

दाेलखाका दुई युवा नदीले बगाउँदा बेपत्ता

दाेलखा । दोलखाको तामाकोशी नदीमा माछा मार्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल आइतबार तामाकोशी नदीमा माछा मार्ने…

कोरोना उपचारमा जम्मा ३ सय १७ डाक्टर र नर्स

काठमाडाैँ । अहिलेसम्म कोरोना भाइरसको उपचारका लागि ‘क्रिटिकल ट्रेनिङ’ ३ सय १७ जना डाक्टर र नर्सलाई दिइएको छ । उनीहरू नै कोरोना भाइरसको उपचारमा खटिएका छन् । संक्रमितको संख्या बढ्दो…

भारतमा कोरोनाले ४ हजारभन्दा बढीको मृत्यु

काठमाडौं – करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसले भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । एकै दिन थप ७ हजार ११३ जनामा संक्रमण देखिएको छ । योसँगै…

अमेरिकामा कोरोनाकाे कहर: मृतकको संख्या १ लाख नजिक

काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा थप ६०३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९…

राष्ट्र बैंकले नोटलाई प्रचलनमा ल्याउनु पुर्व यस्ताे सावधान अपनाउन दियाे निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैकले पूर्वराजाको तस्वीर भएका नोट प्रचलनमा रोक लगाएको छ । राष्ट्र बैकले बैक तथा वित्तीय संस्थाहरुका नाममा आइतबार एक सूचना जारी गर्दै पूर्वराजाको तस्वीर भएको नोट…

काठमाडौंकाे तापक्रम ३१.८ डिग्री सेल्सियस, अन्य ठाउँमा कति तापक्रम ?

काठमाडौं- आइतबार यो वर्षकै सबैभन्दा बढी गर्मी भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंका अधिकतम तापक्रम ३१.८ डिग्री सेल्सियस मापन गरिएको जनाएको छ ।…