Month: May 2020

पानी, प्रेम र बिहे अस्वीकार, तर दलितका छोरीमाथि बलात्कार

सजाय – बिहे । जसले बलात्कार गर्यो, उसैको श्रीमती हुनुपर्ने, त्यो पनि १३ वर्षीया अबोध बालिकाले । पाषण युगको यस्तो न्याय २१औँ शताब्दीमा । हाम्रै देशमा, हाम्रै समाजमा । दलित…

ट्रम्पका ट्वीटमा ट्वीटरको ‘फ्याक्ट चेक’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादास्पद ट्वीट गर्न थालेपछि ट्वीटरले त्यसको तथ्य जाँच (फ्याक्ट चेक) गर्न मिल्ने सुविधा प्रयोगकर्ताहरुलाई दिएको छ । ट्वीटरले पहिलो पटक ट्रम्पका दुई वटा ट्वीटमा…

आज जेठ १४ गते बुधबारको राशिफल

आज २०७७ जेठ १४ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन…

बागमती प्रदेशका मन्त्रालयद्वारा बोलपत्र आह्वान बीनै करोडाैका सवारीसाधन खरिद

काठमाडौं । मुख्यमन्त्री कार्यालयसहित बागमती प्रदेशका सबै मन्त्रालयले बोलपत्र आह्वान विनै करीब १२ करोडका सवारीसाधन र अन्य सामग्री खरिद गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयले त्यसमाथि प्रश्न उठाएपछि प्रदेश सभाको…

दुई नायिकाको नक्कली पोर्न भिडियो सार्वजनिक, कलाकार संघद्वारा प्रहरीमा उजुरी

काठमाडौं । कलाकार संघले केही नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली पोर्न भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै प्रहरीमा उजुरी दिएको छ। आज महानगरिय अपराध महाशाखा, टेकुमा पुगेर चलचित्र…

एकै दिन ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

काठमाडौं- नेपालमा एक दिन थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको…

सरकारले श्रम बैंक गठन गर्ने, २० लाखलाई रोजगारी दिने बारे छलफल

काठमाडौं । सरकारले श्रम बैंकको अवधारणा अघि बढाएको छ । कोरोना महामारीले सिर्जना हुने बेरोजगारी दर उद्योगमार्फत व्यवस्थापन गर्न सरकारले श्रम बैंकको अवधारणा अघि बढाएको हाे । उद्योग वाणिज्य तथा…

वर्षाका कारण शिवाकोटीलाई यस्ताे आउन थाल्याे कमेन्ट !

काठमाडाैँ । आइतबार बिहान भाइरल भएकाे एउटा अन्तर्वार्ताकाे कारण वर्षा राउत सामाजिक सञ्जालमा आलाेचित बन्न पुगेको छिन् । उनले सामाजिक सञ्जालमा आएर माफी मागेपनि धेरैले उनलाइ माफ गर्न सकेकाे छैन…

हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणबाट मृत्यु

झापा । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार…

कोरोना कोषमा सवा २ अर्ब जम्मा, अहिलेसम्म खर्च नै गरिएन

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा सोमबारसम्म २ अर्ब २९ करोड ६२ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ जम्मा भएको छ…