राष्ट्रपतिसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्‍ट्रपति विद्यादेवी भण्डारीलाई तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

नेपालका लागि फिनल्याण्ड, संयुक्त राज्य अमेरिका र आइसल्याण्ड राजदूतहरूले राष्‍ट्रपति भवनमा

आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.