ब्लक

मेक्सिकोबाट अवैध रूपमा यसरी अमेरिका छिर्छन् नेपाली

मेक्सिकोबाट अवैध रूपमा यसरी अमेरिका छिर्छन् नेपाली

छत्र मैनाली कोलम्बिया : अधिकांश नेपाली युवाले सपनाको मुलुक अमेरिका जाने सपना देखेका हुन्छन्, जुन अस्वभाविक होइन । दुई दशकयता डिभी चिट्ठाबाट हजारौं नेपाली अमेरिका पुगिसकेका छन् । अन्य कानुनी प्रक्रियाबाट अमेरिका पुगेका नेपालीको संख्या पनि निक्कै छ। त्यही भएर पनि नेपाली जुनसुकै मूल्य चुकाएर भए पनि अमेरिका छिर्न लालयित हुन्छन् । मानव तस्करको सञ्जालसँग केही न केही सम्बन्ध भएका स्थानीय दलाल ‘ग्राहक’ खोज्न गाउँ-गाउँ पस्छन् ।उनीहरूले गाउँका युवालाई ग्यारेन्टीका साथ अमेरिका पुर्‍याइदिने सपना बाँड्छन्, अनेक प्रलोभन देखाउँछन्। यसरी दूरदराजका युवा अमेरिका उडाइदिने सर्तमा मानव तस्करलाई ५०-६० लाख रुपैयाँ बुझाउन तयार हुन्छन् । नेपालका दलालले आश्वास्त पारेपछि उनीहरु ‘अवैध बाटो’…
Read More
‘म तालिबानको शासनमा स्कूल जान पाइनँ तर बेलायत पुगेर वैज्ञानिक बनेँ’

‘म तालिबानको शासनमा स्कूल जान पाइनँ तर बेलायत पुगेर वैज्ञानिक बनेँ’

मेरो नाम हुमैरा रजाई हो । म मूलरुपमा अफगानिस्तानको गजनी प्रान्तको जोगरीकी हुँ । म सन् २००६ मा १३ वर्षको उमेरमा बेलायत आएकी थिएँ । म अब एक ‘मेडिकल साइन्टिस्ट’ हुँ र एउटा ठूलो फार्मा कम्पनीमा काम गर्छु । यसबाहेक म एक मानवाधिकार कार्यकर्ता पनि हुँ र अफगानिस्तानको स्थितिमाथि नजर राखिरहेकी छु । अब पुनः तालिबानको शासन फर्किएको अवस्थामा सबैभन्दा बढी खतरामा हजारा समुदायका मानिसहरु नै छन् जसको अफगानिस्तानमा ऐतिहासिक रुपमा शोषण हुँदै आइरहेको छ । अफगानिस्तानमा बिताएको बाल्यकाल मलाई अहिले पनि याद छ । म निकै साथी थिएँ तर त्यो उमेरमा पनि मलाई थाहा थियो कि म हजारा शिया…
Read More
के भारत विश्वशक्ति राष्ट्र बन्ला ?

के भारत विश्वशक्ति राष्ट्र बन्ला ?

विश्व आर्थिक महाशक्तिहरूको श्रेणीमा अहिले (सन् २०२० को तथ्याङ्क अनुसार) अमेरिका एक नम्बरमा, दुई नम्बरमा चीन र तीन नम्बरमा भारत देखापरेका छन् । केही लेखकले, केही वर्षभित्रै भारत विश्वको नम्बर एक आर्थिक शक्तिको रूपमा उदाउने अनुमान गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण अनुसार सन् २०२१ मा नै चीनको आर्थिक वृद्धि दर ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने सम्भावना छ । सन् २०२० मा ३.२ प्रतिशतले सङ्कुचनमा रहेको विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशतले विस्तार हुने कोषको अनुमान छ । भारतको जनसङ्ख्या प्रकृति, राष्ट्रिय आय वितरणको स्थिति, क्षेत्रय बजारमा भूमिका, भारतीय अर्थतन्त्रमा धर्मको प्रभाव तथा भारतको आन्तरिक राजनीति…
Read More
‘चिनियाँ दबाबका कारण २६ वर्षदेखि तिब्बतीलाइ शरणार्थी परिचयपत्र दिइएकाे छैन’

‘चिनियाँ दबाबका कारण २६ वर्षदेखि तिब्बतीलाइ शरणार्थी परिचयपत्र दिइएकाे छैन’

सन् ७० को दशकको पूर्वार्द्धमा नेपालमा रहेका तिब्बती शरणार्थीको समस्या समाधानका लागि एउटा रणनीति बन्यो। तिब्बती शरणार्थीको पुनःस्थापनामा संलग्न स्वीस भूगर्भविद् टोनी हागन, अन्तर्राष्ट्रिय रेडक्रस र तत्कालीन श्री ५ को सरकारले सोचे, उनीहरूलाई शरणार्थी परिचयपत्र दिने र उनीहरूले बुनेका गलैँचा निर्यात गरिदिने हो भने समस्या समाधान हुनसक्छ। शरणार्थी हुन् भन्ने मान्यतासहित आर्थिक गर्जो टार्ने उपाय थियो त्यो। यही कारणले हुन सक्छ, उद्धारकर्ताले तिब्बती शरणार्थी समस्यामाथि ‘प्लान बी’ कहिल्यै बनाएनन्। कालान्तरमा समय र परिस्थिति अर्कै बन्यो। कसैले पनि सोचेका थिएनन्, तिब्बतबाट भागेका/धपाइएका तिब्बतीले चीन विरुद्ध शरण लिएको देशबाट सशक्त आवाज उठाउलान्, नेपालमा राजतन्त्र अन्त्य होला, गलैँचा निर्यात ठप्प होला र चीनले…
Read More
राजीनामा मागिने प्रस्ट संकेत देखिएपछि ओलीले खेले यस्ताे ‘गेम’

राजीनामा मागिने प्रस्ट संकेत देखिएपछि ओलीले खेले यस्ताे ‘गेम’

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउनका लागि भारतीय राज्यसंयन्त्र नै सक्रिय भएर लागेको दावी गरेका छन् । ओलीले आफूलाई पदबाट हटाउन 'एम्बेसी' र होटेलहरूमा चलखेल भइरहेको भन्दै औपचारिक अभिव्यक्ति दिएका छन् । नेपालको इतिहासमा बहालवाला प्रधानमन्त्रीले छिमेकी दूतावासले आफूलाई हटाउन प्रयास गरेको अभिव्यक्ति दिएको यो पहिलोपटक हो । मदन भण्डारीको जन्मजयन्तीको अवसरमा बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया, त्यहाँका बुद्धिजीवी र राज्यसंयन्त्र आफूलाई हटाउन लागेको दावी गरेका हुन् । 'अहिलेको अहिल्यै केपी ओलीलाई नहटाइ हुँदैन, पहिला चीनतिरको ट्रान्सपोर्ट ट्रान्जिट सम्झौता गरेर फर्केपछि सरकार ढलेको थियो । अहिले यस्तो अपराध गर्नेलाई…
Read More
ओली सरकार असक्षमता र राष्ट्रवादको खतरनाक ककटेल

ओली सरकार असक्षमता र राष्ट्रवादको खतरनाक ककटेल

दुई हप्ता अघि प्रधानमन्त्री केपी ओलीले संसदमा दिएको तीन घण्टा लामो भाषणमा बहादुरीका साथ भाइरसको फैलावट रोक्ने असफलताको लागि सर्वसाधारण जनता र स्थानीय सरकारलाई दोष दिए। भर्खरै अस्पतालबाट फर्केका एकजना जवानको मृत्यु र १,००० किलोमिटर हिडेर यात्रा गरेका एक युवाको मृत्युको कारण कोरोना नभई अरु भएको र डब्ल्यूएचओको प्रोटोकोलको कारण मात्र ती मृत्युहरुलाई कोरोनाभाइरसको कारण भएको मृत्यु मानिएको भनियो। विश्वभरका सरकारहरुले कोरोनाको नियन्त्रणमा जनस्वास्थ्यमा सुधारको काम गरिरहेको बेला ओली सरकार भने गलत सुचना, राष्ट्रवाद र ईन्कारबादको ककटेलले जनता अल्मल्याउन चाहेको देखिन्छ । ओली सरकारको यो तरिका निकै नै घातक छ। संसारले पहिले नै मेगालोमानियाक नेताहरूको केही उदाहरणहरू देखेको छ जसको…
Read More
कम्युनिष्ट सरकारलाई जनताकाे गुहार: भाेट लिएर चाेट दियाैँ!

कम्युनिष्ट सरकारलाई जनताकाे गुहार: भाेट लिएर चाेट दियाैँ!

काठमाडाैँ । कोरोना भाइरस जोखिम रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेपछि विभिन्न क्षेत्रका मानिसहरू समस्यामा परेका छन् । साेही क्रममा लम्बिँदै गएको लकडाउनले गरिब र असहाय भोकभोकै मर्नुपर्ने अवस्था निम्त्याएको छ। प्रदेश २ मा कतै रोजगारी अभावले भोकमरी ल्याएको छ भने कतै घर फर्किने कडा प्रयास र मिहिनेतले सर्वसाधारणको ज्यान गएको घटना बाहिर अाएकाे छ, गरिबीका कारण खान नपाई सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरी रामपुरका मलर सदा मुसहरले लकडाउन अवधिमै ज्यान गुमाए। उनको परिवारमा चार दिनसम्म चुलो बलेको थिएन। भोकसँग लड्न खाली पेट काम खोज्न हिँडेका ५० वर्षीय मलर खेतमा ढलेका थिए। त्यही नै…
Read More
दुईतिहाइ कम्युनिस्ट सरकारको विचलन

दुईतिहाइ कम्युनिस्ट सरकारको विचलन

सीता थुलुङ दृश्य–१ भर्खरै सामाजिक सञ्जालमा एक तस्बिर भाइरल भइरहेको छ । लकडाउनका बेला हेटौँडा बजारमा डोकोमा निहुरो बेच्न बसेकी महिलाको तस्बिर र कथाले धेरैलाई भावुक बनाउँछ । प्रहरी प्रशासनबाट त्यहाँ त्यसरी निहुरो बेच्ने अनुमति छैन । एक प्रहरी (दावा दोर्जे लामा)ले पोस्ट गरेको उक्त तस्बिरले समग्र निम्न वर्गको प्रतिनिधित्व गरेझैँ लाग्छ । पोस्टमा महिलाको भनाइ उद्धृत गरिएको छ, उनी आँखाभरि आँसु पार्दै भन्छिन्, ‘हिजो सबै परिवार भएर वनमा गएर निहुरो खोजेर ल्याएका हौँ, यो बिक्यो भने चामल किनेर लैजाने हो । घर टाढा छ, डेढ घन्टा हिँडेर आएकी हुँ ।’ दृश्य–२ गएको साता पत्रिकामा समाचार आयो– राष्ट्रपति कार्यालयको सजावटमा…
Read More
काेराेनाका कारण नेपालले अत्यन्त चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने

काेराेनाका कारण नेपालले अत्यन्त चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने

काठमाडाैँ । कोरोना भाइरसको खतरा वास्तविक र गम्भीर हुँदै जाँदा आउने दिनमा नेपालले अत्यन्त गाह्रो र चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ने आउने संकेत देखिएकाे छ। वर्तमान सयममा आर्थिक अवस्था कमजोर छ, भविष्यमा रेमिट्यान्सबाट आउने पैसामा तीव्र गिरावटले देशलाई गम्भीर आर्थिक संकटको अवस्थामा पुर्‍याउनेछ। पर्यटन उद्योगको भर्चुअल बन्दले नेपालको अर्थतन्त्रमा पार्ने नकारात्मक प्रभावले केही समयमै देशलाई कडा असर पार्नेछ। भारतबाट धार्मिक पर्यटन बाहेक, यस उद्योगलाइएक बर्ष पहिले नै सामान्य स्थितिमा फिर्ता लैजान धेरै गाह्राे हुने अर्थविद्हरू बताउछन्। विदेशबाट २ देखि ३ लाख नेपाली नागरिकको फिर्ताले देशमा भारी बोझ थप्न सक्छ किनकि कृषि उत्पादन खस्कँदै जानुका साथै खाद्यान्नको अभाव छ। नेपाली नागरिककाे फिर्ताले…
Read More
लकडाउनकाे कहर: सुत्केरीदेखि भाेकमरीले लियाे ज्यान, कहाँ छ सरकार?

लकडाउनकाे कहर: सुत्केरीदेखि भाेकमरीले लियाे ज्यान, कहाँ छ सरकार?

काठमाडाैँ । कोरोना भाइरस जोखिम रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेपछि विभिन्न क्षेत्रका मानिसहरू समस्यामा परेका छन् । साेही क्रममा लम्बिँदै गएको लकडाउनले गरिब र असहाय भोकभोकै मर्नुपर्ने अवस्था निम्त्याएको छ। प्रदेश २ मा कतै रोजगारी अभावले भोकमरी ल्याएको छ भने कतै घर फर्किने कडा प्रयास र मिहिनेतले सर्वसाधारणको ज्यान गएको घटना बाहिर अाएकाे छ, गरिबीका कारण खान नपाई सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरी रामपुरका मलर सदा मुसहरले लकडाउन अवधिमै ज्यान गुमाए। उनको परिवारमा चार दिनसम्म चुलो बलेको थिएन। भोकसँग लड्न खाली पेट काम खोज्न हिँडेका ५० वर्षीय मलर खेतमा ढलेका थिए। त्यही नै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.