Year: 2021

आगामी तीन दिनको मौसम पूर्वानुमान : बदली र हिमपात

आगामी तीन दिनको मौसम पूर्वानुमान : बदली र हिमपात

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। भने प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, तथा कर्णाली प्रदेशका भूभागहरु आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। यसैगरी, शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरु सहित बागमती प्रदेश तथा प्रदेश…
Read More
शेखर र शशांक मिलेर अघि बढ्ने संकेत

शेखर र शशांक मिलेर अघि बढ्ने संकेत

काठमाडौं । महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ पर्छन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा छ । सो कार्यक्रममा महामन्त्री कोइरालाले शेखरले सबैलाई समेट्ने अवस्था आए आफू ब्याक हुन सक्नेसमेत संकेत गरेका थिए । ‘रामचन्द्रजी एकपटक लडिसक्नुभयो, सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ, उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ, किनभने सिटौलाजीसँग धेरै मान्छेको आशा छ, उहाँलाई तानेर एउटै मात्र उम्मेदवार बनायौं भने शेरबहादुर देउवा हार्नुहुन्छ,’ सो भिडियोमा उनले अघि भनेका छन्, ‘अर्को प्रकाशमान, भन्दाखेरि मलाई नराम्रो लाग्छ तर सत्य हो, उहाँ…
Read More
यस्तो छ मंसिर २ गते बिहीबारको राशिफल

यस्तो छ मंसिर २ गते बिहीबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल मंसिर २ गते बिहीबारको राशिफल हेर्नुहोस्ः मेष स्वास्थ्यमा समस्या आउँन सक्छ । साथीभाइको सहयोग मिल्ने योग छ । मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । महत्वपूर्ण कार्यमा उल्झन। बृष शत्रु परास्त हुने । सन्तानबाट सहयोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट । अध्ययनमा सफलता मिल्नेछ । मिथुन मित्रको सहयोग हुने सम्भावना भए पनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । कर्कट धन सञ्चितको योग । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनु होला । सिंह पारिवारिक सम्बन्ध…
Read More
बुटवलमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण हुँदै

बुटवलमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण हुँदै

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको बुटवलस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ । रुपन्देहीस्थित श्री नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख करुण वंशल र बुटवल नगरपालिकाका मेयर शिवराज सुवेदीले आज शिलान्यास गरे। भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा सो नयाँ विद्यालय भवनको निर्माण करिब ४ करोड ४ लाख १७ हजार लागतमा हुनेछ । सन् १९७१ मा स्थापना भएको श्री नहरपुर माध्यमिक विद्यालय यस क्षेत्रको पुरानो विद्यालय हो । निर्माण सम्पन्न भएपछि विद्यालय नयाँ भवनमा सर्नेछ । हाल विद्यालयमा…
Read More
कट्रिनाले विवाहबारे किन खोलिनन् मुख ?

कट्रिनाले विवाहबारे किन खोलिनन् मुख ?

एजेन्सी । बलिउड अभिनेबी कट्रिना कैफ सुन्दरताका कारण सधैं चर्चामा हुन्छिन्। दुनियाँ उनको दिवानी छ। अभिनेता सलमान खानसँगको उनको निकटता र अर्का अभिनेता रणवीर कपुरसँगको लभ अफेयरका कारण उनी लामो समय चर्चामा रहिन्। तर यीभन्दा पनि अभिनेता विक्की कौशलसँगको सम्बन्धले बजारलाई बढी ततायो। यसै वर्ष विक्की कट्रिना विवाह बन्धनमा बाँधिन लागेको बताइएको छ। भारतीय सञ्चार माध्यमले विवाहबारे सम्पूर्ण जानकारी निकालिसकेका छन्। तर यसको आधिकारिकता भने कतैबाट पुष्टि भएको छैन। न विक्कली विवाहबारे केही भनेका छन् न कट्रिनाले मुख खोलेकी छिन्। आजतकका अनुसार कट्रिना आफ्नो पुराना सम्बन्धहरुका कारण विवाहबारे नबोलेकी हुन्। प्रेममा उनको दि धेरैपटक टुटिसकेको छ। असफल प्रेमबाट थाकेकी कट्रिनाको…
Read More
३० वर्षदेखिको सहकार्यमा पूर्णविराम, एकअर्कासँग भिड्न तयार

३० वर्षदेखिको सहकार्यमा पूर्णविराम, एकअर्कासँग भिड्न तयार

काठमाडौं । शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे । पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४ देखि काठमाडौँमा तोकिएको १४ औँ महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् । दुवैले सभापतिको प्रत्याशी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ । कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औँ महाधिवेशनबाट देउवालाई सभापतिमा…
Read More
जबराविरुद्धको आन्दोलनमा थाके न्यायाधीश, यस्तो अवस्थामा इजलास फर्किने संकेत

जबराविरुद्धको आन्दोलनमा थाके न्यायाधीश, यस्तो अवस्थामा इजलास फर्किने संकेत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गर्दै आएका सर्वोच्च अदालतका सबै न्यायाधीश गोलाप्रथा लागू भए इजलास फर्किने मनस्थितिमा पुगेका छन् । नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरूसँग छलफलमा जुटेका १३ न्यायाधीशले प्रधानन्यायाधीश राणाको राजीनामासँगै मुद्दा सुनुवाइमा जाने आशय राखेका छन् ।सर्वोच्चका न्यायाधीशमध्ये मंगलबारबाट चार जना न्यायाधीश नियमित मुद्दा हेर्नेगरी फर्किएपछि अरू १३ न्यायाधीशमाथि इजलासमा बस्न दबाब परेको छ। बारका पदाधिकारीहरूसँगको छलफलमा न्यायाधीशहरू फुल कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था भए इजलास फर्किने मनस्थितिमा पुगेका हुन् । शुक्रबारसम्म फुलकोर्ट बोलाउन आह्वान गर्ने र गोलाप्रथाका लागि नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने प्रक्रिया मिलाउने विषयमा…
Read More
चोलेन्द्रविरुद्ध थप शसक्त बन्यो बार एसोसिएसन

चोलेन्द्रविरुद्ध थप शसक्त बन्यो बार एसोसिएसन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताको नाममा राजिनामा टार्न खोजेपछि नेपाल बार एसोसियसनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मंगलबार साँझ बसेको बार कार्यसमितिको बैठकले आगामी शुक्रबारसम्मका लागि आन्दोलनको कार्यक्रम थप गरेको हो । नेपाल बार एसोसियसनले सर्वोच्च अदालतअगाडिको धर्ना प्रदर्शनलाई निरन्तरता दिँदै देशभरका १८ वटा उच्च अदालतमा समेत विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । शुक्रबारसम्म प्रधानन्यायाधीश जबराको राजीनामा नआए केन्द्रीय प्रतिनिधि पठाएर उच्च अदालतहरूमा विरोध प्रदर्शन गर्ने पनि निर्णय भएको छ । नेपाल बार एसोसियसनले मंसिर ३ गते संसदमा रहेका सबै दलहरूको कार्यालयमा ज्ञापनपत्र बुझाउने जनाएको छ । यस्तै, नेपाल बारले प्रधानन्यायाधीशविना संबैधानिक परिषद्को बैठक बोलाएर अदालतमा…
Read More
यस्तो छ मंसिर १ गते बुधबारको राशिफल

यस्तो छ मंसिर १ गते बुधबारको राशिफल

काठमाडौं । वि.सं. २०७८ साल मंसिर १ गते बुधबारको राशिफल हेर्नुहोस्ः मेष नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध कसिलो होला । आज तपाईका लागि रमाइलो दिन छ । बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ। मिथुन जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाईका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । कर्कट वैदेशिक यात्राको अवसर मिल्नेछ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा…
Read More
केही न्यायाधीशहरुले गरे इजलास फर्कने सङ्केत, प्रधानन्यायाधीश राणालाई राहत

केही न्यायाधीशहरुले गरे इजलास फर्कने सङ्केत, प्रधानन्यायाधीश राणालाई राहत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध मोर्चाबन्दीमा रहेका सर्वोच्चका केही न्यायाधीशले आफ्ना सर्त पूरा भए नियमित सुनुवाइमा फर्कने सङ्केत गरेका छन् । कात्तिक ८ यता सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित छ । यसबीचमा बन्दीप्रत्यक्षीकरणका केहीबाहेक मुद्दा सुनुवाइ हुन सकेको छैन । पेसी व्यवस्थापन गोलाप्रथाबाट गरिए इजलास फर्कने सङ्केत ती न्यायाधीशहरूले गरेको खबर गोरखापत्रमा छापिएको छ । पाँच न्यायाधीश गोलाप्रथाबाट पेसी तोकिए इजलास फर्कने तयारीमा पुगेका हुन् । असन्तुष्ट न्यायाधीशबीच गोलाप्रथाबाट पेसी तोकिए इजलास फर्कने वा नफर्कने विषयमा एकमत नभएपछि पाँच जना भने माग पूरा भए इजलास फर्कने तयारीमा रहेका हुन् । न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.