नेपाल सत्य

9638 Posts
लुम्बिनीमा नेपाल– भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न (फोटो फिचर)

लुम्बिनीमा नेपाल– भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न (फोटो फिचर)

काठमाडौँ । लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको यो कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा केन्द्रित थियो । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावर, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा र काठमाडौंस्थित भारतीय राजदुतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा नागरिक समाज, शिक्षाविद्, वरिष्ठ भिक्षुहरू तथा लुम्बिनी विकास कोषका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो । सांस्कृतिक साँझमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्को ६ सदस्यीय…
Read More
‘एआई फर इन्क्लुसिभ ग्रोथ : बिल्डिङ नेपाल्स एआई रेडी फ्युचर’

‘एआई फर इन्क्लुसिभ ग्रोथ : बिल्डिङ नेपाल्स एआई रेडी फ्युचर’

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा आज शुक्रबार 'एआई फर इन्क्लुसिभ ग्रोथः बिल्डिङ नेपाल्स एआई रेडी फ्युचर' नामक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमलाई २०८२ फागुन ७-८ मा नयाँ दिल्लीमा आयोजना हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि-समिटको रूपमा मान्यता दिइएको छ। उक्त कार्यक्रममा छलफलका प्रमुख क्षेत्रहरू मध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेको थियो। कार्यक्रममा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, थिंक ट्याङ्कहरू र सञ्चार माध्यमका ४०० भन्दा बढी सहभागीहरु उपस्थित थिए। काठमाडौंमा आयोजित यस प्रि-समिट…
Read More
भारतले नेपाललाई दियो ७० मिटर लामो मोड्युलर पुल

भारतले नेपाललाई दियो ७० मिटर लामो मोड्युलर पुल

काठमाडौं । विपद्पछिको कनेक्टिभिटीलाई सुदृढ गर्दै भारतद्वारा नेपालको हेटौंडामा ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेका हुन् । पूर्वी नेपाललाई प्रभावित पारेको सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरे अनुसार भारत सरकार कुल दशवटा यस्ता ७०–मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्न प्रतिबद्धता जनाएको थियो । ७३ करोड रुपैयाँ भन्दा बढी मूल्यका दशवटा बेली ब्रिजहरु भारतले अनुदानको…
Read More
भारत सरकारको आर्थिक सहयोगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

प्यूठान । लुम्बिनी प्रदेशको प्यूठान जिल्ला, ऐरावती गाउँपालिका–१, अमिलीमा अवस्थित श्री दाङवाङ माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन र छात्रावास भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। भारत सरकारको आर्थिक सहयोगमा निर्मित यी संरचनाहरूको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा गर्नुभएको हो। उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। भारत सरकारको ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ (High Impact Community Development Project) अन्तर्गत प्रदान गरिएको अनुदानबाट विद्यालय भवन, छात्रावास भवन तथा अन्य सहायक संरचनाहरू निर्माण गरिएको हो। यो परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन…
Read More
भारत र नेपालबीच रेल कार्गो यातायात सुविधा विस्तार गर्ने समझदारी

भारत र नेपालबीच रेल कार्गो यातायात सुविधा विस्तार गर्ने समझदारी

काठमाडौं । नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने पत्र आदानप्रदान भएको छ । नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको भारत भ्रमणका क्रममा यस्तो आदानप्रदान भएको हो । भारतको नयाँ दिल्लीमा बिहीबार आपूर्तिमन्त्री सिन्हा र उनका भारतीय समकक्षी पियुष गोयलबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा दुवै देशका प्रतिनिधिहरूले भारत–नेपाल पारवहन सन्धिको प्रोटोकल संशोधन गर्ने पत्र आदानप्रदान (LoE) गरेका छन् । यस संशोधनले जोगबनी (भारत) र विराटनगर (नेपाल) बीच रेलमार्गबाट आधारित मालवाहक यातायातलाई सहज बनाउनेछ, जसमा थोक कार्गोको विस्तारित परिभाषा पनि समावेश गरिएको छ । यो उदारीकरणले कोलकाता–जोगबनी, कोलकाता–नौतनवा (सुनौली) र विशाखापट्टनम–नौतनवा (सुनौली) जस्ता प्रमुख पारवहन मार्गहरूलाई…
Read More
भारत सरकारको आर्थिक सहयोगमा श्री स्वर्णान्तराल आधारभूत विद्यालयको भवन निर्माणको शिलान्यास

भारत सरकारको आर्थिक सहयोगमा श्री स्वर्णान्तराल आधारभूत विद्यालयको भवन निर्माणको शिलान्यास

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ स्थित स्वर्णान्तराल आधारभूत विद्यालय, टोक्सेलको नयाँ विद्यालय भवन सोमबार शिलान्यास अनलाइन समारोहमार्फत सम्पन्न गरिएको छ। उक्त विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत निर्माण हुँदैछ। भारत सरकारको अनुदानमा बन्ने यो भवन साढे तीन तले हुनेछ । जसमा कक्षाकोठा र छात्र–छात्राका लागि शौचालय सुविधासमेत रहनेछ। सन् २००३ देखि भारत सरकारले नेपालभर ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरिसकेको छ। तीमध्ये कोशी प्रदेशमा मात्रै ९३ परियोजना छन्, जसमा ओखलढुङ्गाका पाँच परियोजना पनि समावेश छन्। यससँगै, भारत सरकारले कोशी प्रदेशका स्वास्थ्य र शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूलाई १५० एम्बुलेन्स र ६२ विद्यालय…
Read More
भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजना बन्ने

भारतको अनुदान सहयोगमा ११ नयाँ विकास परियोजना बन्ने

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालमा शिक्षा, स्वास्थ्य र फोहर व्यवस्थापनका क्षेत्रमा कार्यान्वयन हुने ११ वटा उच्च प्रभाव समुदाय विकास परियोजनाका लागि आज (सोमबार) सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा यहाँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरूले हस्ताक्षर गरेका हुन्। उक्त परियोजनाहरू करिब एक अर्ब १६ करोड लागतमा कार्यान्वयन हुने दूतावासले जनाएको छ। भारत सरकारले सन् २००३ देखि नेपालमा हालसम्म ५९० वटा उच्च प्रभाव समुदाय विकास परियोजनाहरू सञ्चालन गरेको छ। तीमध्ये ५०२ परियोजनाहरू शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सम्पर्क मार्ग र सार्वजनिक उपयोगिता क्षेत्रमा पूरा भइसकेका छन् भने बाँकी परियोजनाहरू विभिन्न…
Read More
भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क पहिलो कार्यक्रम

भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क पहिलो कार्यक्रम

काठमाडाैं । काठमाडौंस्थित भारतीय राजदूतावासले आगामी महिनामा आयोजना हुन लागेको भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) को पहिलो कार्यक्रमसम्बन्धी एक अभिमुखीकरण सत्र सन् २०२५ नोभेम्बर ४ गते आयोजना गर्‍यो । भारत र नेपालको स्टार्टअप इकोसिस्टमहरूबीचको अन्तरक्रियालाई बढावा दिने व्यापक उद्देश्यका साथ आयोजना गरिने पहिलो पटकको IN-SPAN कार्यक्रम सन् २०२५ डिसेम्बरमा आईआईटी मद्रासमा सुरु हुने तालिका रहेको छ । यसमा नेपालका स्टार्टअपहरूका प्रतिनिधिहरूका लागि आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आईआईटी मद्रासमा ८-हप्ताको, फुल्ली फण्डेड प्रशिक्षण र नवप्रवर्तन कार्यक्रम समावेश हुनेछ । उक्त मोड्युलमा सहभागीहरूका लागि तालिम, परामर्श र इन्टर्नशिप समावेश हुनेछ । आईआईटी मद्रास प्रवर्तक एक अग्रणी इन्क्यूबेटर हो जसले हालसम्म ४६ वटा…
Read More
भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

भारत–नेपाली स्टार्टअप नेटवर्क सुरु, नेपाली उद्यमीका लागि नयाँ अवसर

काठमाडौ‌ । भारत र नेपालका स्टार्टअपबीचको सहकार्य सुदृढ गर्न नयाँ सीमापार पहल थालिएको छ । त्यसका लागि भारत–नेपाल स्टार्टअप साझेदारी नेटवर्क सुरु गरिएको छ। यो कार्यक्रमले नवीन र रूपान्तरणकारी व्यावसायिक विचार भएका नेपाली उद्यमीहरूलाई आवेदन गर्न आमन्त्रण गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। यस अन्तर्गत सहभागीहरूलाई आईआईटी मद्रासमा आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा सञ्चालन हुने आठ हप्ते पूर्णरूपमा छात्रवृत्ति प्रशिक्षण र नवप्रवर्तन कार्यक्रममा सहभागी गराइनेछ। आईआईटी मद्रास प्रवर्तक भारतका प्रमुख इन्क्युबेटरमध्ये एक हो, जसले अहिलेसम्म ४६ वटा स्टार्टअपहरूलाई इन्क्युबेट गरिसकेको छ । तीमध्ये १४ वटा स्टार्टअपहरूले आफ्ना प्रविधिहरू सफलतापूर्वक व्यावसायिक बनाएका छन्। सहभागीहरूले व्यावहारिक सिकाइ, विज्ञहरूको मार्गदर्शन, र इन्टर्नसिपका अवसरहरू पाउनेछन्,…
Read More

6 bewährte Strategien, um den Jackpot im neuen Jahr bei Dragonia Casino zu knacken

6 bewährte Strategien, um den Jackpot im neuen Jahr bei Dragonia Casino zu knacken Das neue Jahr bringt frische Chancen – besonders für Spieler, die den großen Gewinn im Jackpot anstreben. In diesem Beitrag zeigen wir Ihnen sechs praxisnahe Strategien, die sowohl Anfängern als auch erfahrenen High Rollern helfen, das Maximum aus den Bonus‑ und Jackpot‑Features von Dragonia Casino herauszuholen. Jede Methode ist leicht verständlich, erfordert keine komplexen Mathematik‑Kenntnisse und lässt sich sofort im Demo‑Modus testen. 1. Nutzen Sie den Willkommensbonus gezielt Der Willkommensbonus von Dragonia Casino ist mehr als nur ein großzügiges Guthaben. Er liefert Ihnen zusätzliches Spielkapital, das…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.