संसद् बजेट अधिवेशन बोलाउन सिफारिस

संसद् बजेट अधिवेशन बोलाउन सिफारिस

काठमाडौं । संसदको वजेट अधिवेशन बोलाउन सिफारिस गरिएको छ । सरकारले संसदको वजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको हाे। आइतबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेटअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र छलफल गरी पारित गर्नुपर्ने हुन्छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा भइसकेको जनाएको छ ।
Read More
मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै

मन्त्रिपरिषद बैठक शुरु, नीति तथा कार्यक्रमबारे छलफल हुँदै

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनानुसार आइतबार मध्याह्न बोलाइएको बैठक केही समय अगाडिदेखि शुरु भएको हो । बालुवाटार स्राेतका अनुसार सरकारका नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार आगामी जेठ १५ भित्र सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट सार्वजनिक गरिसक्नु पर्ने हुन्छ । बजेट सार्वजनिक गर्नु अगाडि सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्नु पर्ने हुन्छ । हालसम्म शुरु भइसक्नुपर्ने संसदको बजेट अधिवेशन कोरोना भाइरसको महामारीका कारण शुरु हुन सकेको छैन । संघीय संसद सचिवालयले संसदको बजेट अधिवेशन सञ्चालन गर्नका लागि आवश्यक तयारी लगभग पूरा…
Read More
लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स

लक्षणरहित कोरोना संक्रमण कसरी थाहा पाउने जनस्वास्थ्य विज्ञ डा. पाण्डेका टिप्स

अहिले विश्वमा २५ देखि ४० प्रतिशत लक्षणबिहीन कोरोना संक्रमण फैलिएको छ । अचानक उच्च ज्वरो आउनु, लहरेखोकी जस्तो सुख्खा खोकी लाग्नु, बोल्दा तथा सुत्दा पनि सास फेर्न गाह्रो हुनु, एकदम जाडो हुनु, बान्ता आउनु, पखाला लाग्नु तथा असाध्यै थकाइ लाग्नु कोरोना संक्रमणका लक्षण हुन् । सुरूमा यी लक्षणहरु देखिएर बिरामी थला पर्ने, अस्पताल जाने तथा परिक्षण खोज्ने प्रचलन थियो र अहिले पनि छ । तर पछि लक्षण नै नदेखिने कोरोना संक्रमणले मान्छेमा थप त्रास उत्पन्न गराएको छ । अनुसन्धानले बताए अनुसार लक्षण नदेखिने कोरोना संक्रमणमा पनि केहि संकेत देखिन्छ । जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेका अनुसार निम्न संकेत देखिन्छन् ।…
Read More
गजल

गजल

मुखामुख गरिरहेछन् सरकारका मान्छेहरु खै के गर्दै होलान् बालुवाटारका मान्छेहरु उता छिमेकी राष्ट्रले फेरि लिपुलेक लुटेछ यता थाहा पाउँदैनन् सिंहदरबारका मान्छेहरु उर्लिदो भेल आएर घर बगाउन थालेपछि डराउँदै बस्छन् नदी किनारका मान्छेहरु काखबाट बच्चा हराउँदा थाहै पाउदैनन् धेरै ब्यस्त रछन् शहर बजारका मान्छेहरु आफ्नो स्वार्थको लागि देश बेचिसकेछन् खुब स्वार्थी रहेछन् यो संसारका मान्छेहरु बबिता भुजेल खोटाङ, हाल-बिराटनगर
Read More
कोरोना र साम्प्रदायिकता: भाइरस विरुद्धको लडाई एकसाथ लडनु पर्छ

कोरोना र साम्प्रदायिकता: भाइरस विरुद्धको लडाई एकसाथ लडनु पर्छ

लभ कुमार यादव विश्वभरीका मानिसहरुबीच कोरोना भाइरस (कोभिड-१९) ले डर त्रासको उत्पति गरेको छ। मान्छेहरु एक अर्का सँग समाजिक दुरी कायम गरी आफनो जीवन भाइरसको संक्रमणबाट जोगाउन खोजी रहेको छ । सम्पूर्ण मान्छेलाई आफ्नो जीवन मृत्यूको सिमारेखा नजिक रहेको आभास भइरहेको छ।नेपाल कोरोनाको उच्च जोखिमको सम्भावना भएको देशहरु मध्ये पर्दछ। हालसम्म गरिइएको रैपिड परिक्षणमा ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिइएको छ। मान्छेहरुलाई आफ्नै ज्यानको अहिले कुनै ग्यारेन्टी छैन। देश दिन-प्रतिदिन जोखिम अवस्थामा गईरहेको छ तथापी नेपालीहरु विषम प्रस्थिति र भाइरसले ल्याउन सक्ने जोखिमको ख्याल नगरी आपसी मतभेद, विवाद, भ्रस्टाचार, बालात्कार, घरेलु हिंसा तर्फ लागेका छन। कोरोना भाइरसको संक्रमण बिभिन्न जात,…
Read More
आखिर कहाँबाट आउँछ नयाँ नयाँ भाईरस ?

आखिर कहाँबाट आउँछ नयाँ नयाँ भाईरस ?

डा. रामदेव पंडित हाल कोरोना कोभिड १९ भाईरस वैश्विक महामरीको रुपमा देखिएको छ । चीनबाट सुरु भएको कोभिड १९को इपिडिमिकले विस्तारै महामारीको रुप लियो । आयुर्वेदमा ‘ईपिडिमिक’लाई जनपदोध्वंश भनिएको छ । पञ्चभौतिक विश्वमा विकृत वायु (एयर पोलुसन), जल (वाटर पोलुसन), माटो (ल्यान्ड पोलुसन) र काल (मौसम/समय) लाई जनपदोध्वंशको कारण बताईएको छ । जनपदोध्वंशमा पञ्चतत्व (आकाश, वायु, तेज, जल र पृथ्वि) मध्ये कहिले पनि विकृत नहुने आकाश र अग्नि बाहेक अन्य तीन तत्व विकृत हुने हुन्छ । यसरी पर्यावरणीय तत्वहरुमा विकृति आएपछी पर्यावरण नयाँ बन्छ जहाँ नयाँ नयाँ प्रजातिको जीवाणु (भाईरस, ब्याकटेरिया, आदि) प्रकट हुन्छ, जीवाणु नयाँ उत्पन्न हुने होईन, पहिले…
Read More
महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने ?

महाधिवेशनको मिति घोषणा गर्ने अनि विभागहरू बनाउने ?

नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेकी राष्ट्रियसभामा कांग्रेसको तत्कालीन सचेतक सरिता प्रसाइँ पार्टीभित्र स्पष्ट वक्ताका रुपमा लिइन्छ । चित्त नबुझेको कुरा नेताहरूका अगाडि राख्न सक्ने नेतृ प्रसाइँले राष्ट्रियसभामा राम्रो भूमिका निभाएकी थिइन् । राष्ट्रियसभामा कांग्रेसले गरेका कामकारबाही र १४औँ महाधिवेशनका विषयमा नेतृ प्रसाइँसँग गरिएको कुराकानीको सम्पादित अंश : ० राष्ट्रियसभामा तपाईहरूको कार्यकाल कस्तो रह्यो ? अनुभव र काम के गर्नुभयो ? – संविधान आएपछि हाम्रो पहिलो अनुभव रह्यो । राष्ट्रियसभामा जाँदा कस्तो हुन्छ ? के हुन्छ भन्ने खुलदुली नै थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाको फरक के थियो भनेर पनि हामीलाई खुलदुली नै थियो । राष्ट्रियसभामा गइसकेपछि त्यसको औचित्य अर्कै किसिमको…
Read More
कोरोनाको भ्रम र यथार्थ बारे डाक्टरको सरल जवाफ

कोरोनाको भ्रम र यथार्थ बारे डाक्टरको सरल जवाफ

काठमाडौं । डा. प्रियंवदा पौड्याल बेलायतको युनिभर्सिटी अफ ससेक्सकी सिनियर पब्लिकहेल्थ लेक्चरर हुन् । अहिले विश्वभर महामारीका रुपमा फैलिइरहेको कोभिड १९ (कोरोना भाइरस) बारे निकै उनले निकै साधारण भाषामा केही प्रश्नहरुको उत्तर दिएकी छन् । १. कोरोना भाइरस के हो ? कोरोना भाइरस स्वासप्रश्वास रोगसँग सम्वन्धित भाइरस हो। यसको वैज्ञानिक नाम सार्स—कोभ—२ हो। कोरोना भाइरसले लगाउने रोगलाई चाहिँ कोभिड—१९ भनिन्छ। २. यो रोग कहिले र कहाँबाट सुरु भयोर ? यो रोग चीनको वुहान प्रान्तमा सन् २०१९ को डिसेम्बर महिनातिर सुरु भएको मानिन्छ। ३. यो रोग कुन उमेरका मान्छेलाई लाग्छर ? हालसम्मको तथ्याङ्कअनुसार यो रोग बच्चादेखि वृद्धसम्म सबै उमेर समूहका मानिसलाई…
Read More
Home Ministry instructs its bodies to tighten lockdown

Home Ministry instructs its bodies to tighten lockdown

KTM- The Home Ministry has instructed its subordinate bodies to ensure effective implementation of lockdown against the global pandemic of coronavirus. Issuing a circular to all district administration offices today, the Ministry has asked them to ban the movement of vehicles sans earlier permission. Though the lockdown rules for movement of vehicles were unofficially relaxed slightly during the evening time to rescue destitute workers and those left stranded in the midway, now most of them have been rescued, the Home Ministry said. According to the Ministry, it has sought no green signals to those vehicles without earlier permission, bearing in…
Read More
Lockdown-stranded Nepalis neglected across border in India

Lockdown-stranded Nepalis neglected across border in India

Sher Bahadur Singh KTM-Buses after buses are being send from here to bring home people stranded in Kathmandu after the extension of the lockdown in the wake of the coronavirus outbreak. However, no decision has been made so far to bring home the Nepalis stranded in various border towns in India due to the same for long. It is said the Federal Parliament lawmakers, former ministers and student organisation leaders from Kanchanpur, Kailali and other districts of the Sudur Paschim state, who are based in the central capital, Kathmandu, are arranging for sending the people in the central capital home.…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.