Uncategorized

गृहमन्त्रालयकाे निर्दशनमा प्रशासनले लियाे एक्सन: एकैदिन १ सय १८ पक्राउ

गृहमन्त्रालयकाे निर्दशनमा प्रशासनले लियाे एक्सन: एकैदिन १ सय १८ पक्राउ

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम गर्न सरकारले लकडाउनलाई जारी राखेको छ। यही क्रममा कोरोनाबाट बच्न र बचाउन तथा प्रकोप नियन्त्रण एवं न्यूनिकरण गर्नको लागि जिल्ला प्रशासन कार्यालय बाराले मास्क लगाउन कडा उर्दी जारी गरेको थियो। गत असार १६ देखी १८ गतेसम्म मास्क प्रयोग गर्ने सम्बन्धी सूचना प्रशारण गरि लगातार ३ दिनसम्म अभियान संचालन गरिएको थियो। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार उक्त सुचनाको अवज्ञा गरि बिना मास्क व्यवसाय संचालन गर्ने व्यपारी, सवारी चलाउने चालक, पैदल हिडडुल गर्ने पैदल यात्रीहरू मध्ये १२८  जनालाई पक्राउ गरिएको थियो। उनीहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत…
Read More
आज असार २१ गते आइतवारको राशिफल

आज असार २१ गते आइतवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समाजसेवामा…
Read More
आज असार २० गते शनिवारको राशिफल

आज असार २० गते शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । अनावश्यक ठाउँमा धन खर्च होला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यसिद्धि हुने अवसर मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कृषी कार्यमा सफलता मिल्नेछ । तुला तुला (रा,…
Read More
चीनले भूमि मिचेको विरोधमा जनकपुरमा प्रदर्शन

चीनले भूमि मिचेको विरोधमा जनकपुरमा प्रदर्शन

काठमाडाैँ । हिन्दूवादी नेता विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले चीनले नेपाली भूमी मिचेको विरोध गर्दै शुक्रबार जनकपुरमा प्रर्दशन गरेको छ । चीनले नेपालको रुइ गाउँ कब्जा गरेको र सगरमाथा आफ्नो भएको दाबी गरेको खबर सार्वजनिक भएपछि त्यसका विरुद्ध अभियानले देशव्यापी विरोध प्रर्दशन शुरु गरेको छ । गत हप्ता अभियानले चीनलाई उक्त भुमी छोड्न दबाव दिदैं काठमाडौँ र विरगञ्जमा पनि प्रदर्शन गरेको थियो । अभियन्ता मनिष हिन्दूको नेतृत्वमा जनकपुरको जनक चौकमा शुक्रबार भएको प्रदर्शनमा चिनियाँ दलाली बन्द गर, रुइ गाउँ फिर्ता गर, देश बेच्न पाईदैन, गैरजिम्मवार अभिव्यक्ति दिने परराष्ट्रमन्त्री मुर्दाबाद लगायतका नारा लागेको थियो । प्रदर्शनकारीहरुले चीनले नेपालको सिमा मिच्दा…
Read More
पाकिस्तानी महिला विवाहकाे नाममा चीनमा बेचिन्छन्, सरकार माैन !

पाकिस्तानी महिला विवाहकाे नाममा चीनमा बेचिन्छन्, सरकार माैन !

एजेन्सी । पाकिस्तान-चीनबीच सदाबहार सम्बन्धका बाबजुद चीनले कतिपय अवस्थामा पाकिस्तानमाथि अन्याय गरेको छ । तर, पाकिस्तान सरकार भने त्यस्ता विषयहरुलाई देखेको नदेखेजस्तै गर्छ । पाकिस्तानमा रहेका चिनियाँ कम्पनीहरुले मुस्लिम कर्मचारीलाई नमाज पढ्न प्रतिबन्ध लगाउँदा पनि पाकिस्तान सरकार बोल्न सकेन । पछिल्लो समय पाकिस्तानी महिलामाथि चिनियाँ पुरुषहरुको दुर्व्यवहार अत्यधिक बढेको छ । पाकिस्तानी महिलालाई जबरजस्ती चिनियाँ पुरुषसँग विवाह गर्न लगाइन्छ । चिनियाँ पुरुषसँग विवाह गराएमा छोरीको भविष्य राम्रो हुने प्रलोभन अभिभावकहरुलाई दिइएको हुन्छ । तर, त्यसरी विवाह गरेका महिलामाथि असहय दुर्व्यवहार गरिन्छ भने कतिपयलाई त वेश्यालयमा समेत राखिने गरेको छ । पाकिस्तानी र चिनियाँबीचको विवाहका लागि पाकिस्तानै नागरिकहरु विचौलिया बनेर आउने…
Read More
ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न दिए निर्देशन

ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न दिए निर्देशन

काठमाडाैँ । काठमाडौं-नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई निर्देशन दिएका छन्। बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्। ‘अब पार्टी फुट्ने भयो, तपाईंहरुले सडक आन्दोलन गरेर साथ दिनुपर्‍यो,’ ओलीको भनाई उद्दृत गर्दै भेटघाटमा सहभागी एक नेताले भने। ओलीले पार्टी बैठक भनेर बोलाई आफ्नो उछितो काडिएको र राजीनामा माग गरिएको प्रसंग उल्लेख गर्दा सहभागी युवा नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने सुझाव दिएको जनाइएको छ। सहभागीहरुसँग ओलीले वर्तमान राष्ट्रवादी सरकारविरुद्ध देशी-विदेशी शक्ति लागिरहेकाे र त्यो प्रवृत्ति…
Read More
आज असार १९ गते शुक्रवारको राशिफल

आज असार १९ गते शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवाद बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ कार्य वा रोजगार पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । तुला तुला (रा,…
Read More
ओलीलाई टार्गेट गरी गगन थापाले भने- ‘नेकपाको विनासकाले विपरित बुद्धि’

ओलीलाई टार्गेट गरी गगन थापाले भने- ‘नेकपाको विनासकाले विपरित बुद्धि’

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले चालु संसद अन्त्य गरेर अध्यादेश ल्याउने दुस्प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। थापाले पार्टीभित्रको किचलोमा संसदलाई अचानो बनाइएको प्रति आपत्ति जनाए। सरकारले बिहीबार अकस्मात रुपमा संसद बैठक स्थगित गर्ने निर्णय गरेको थियो। अप्रत्यासित रुपमा अधिवेशन अन्त्य गर्नुलाई उनले नेकपाको विनासकाले विपरित बुद्धिको संज्ञा दिएका छन्। संसदमा छलफलका क्रममा विधेयकहरु रहेको समेत उनले जनाएका छन्। कांग्रेस सांसद थापाले ट्विटमा संसदमा थुप्रै विधेयकहरु कार्यसूचीमा र प्रक्रियामा रहेको उल्लेख गरेका छन्। कोभिड– १९ लगायत विभिन्न विषयमा प्रस्तावसमेत दर्ता रहेको उनले बताए।
Read More
पाकिस्तानको सिन्धमा चिकित्सक संक्रमित हुँदा कोरोना परीक्षण गर्ने स्टाफ अभाव

पाकिस्तानको सिन्धमा चिकित्सक संक्रमित हुँदा कोरोना परीक्षण गर्ने स्टाफ अभाव

इस्लामावाद । पाकिस्तानले नोभेल कोरोना भाइरस नियन्त्रणमा भएको दाबी गरिरहेका भेला मुलुककै एक प्रान्त सिन्धमा कोरोना भाइरस संक्रमण परीक्षण गर्ने स्टाफकै अभाव रहेको छ । विभिन्‍न अस्पताल र मेडिकल सेन्टरहरुमा कोरोना भाइरस परीक्षण ५० प्रतिशतले कमी आएको जियो न्युजले जनाएको छ । यस्तो हुनुको मुल कारण परीक्षण गर्ने चिकित्सकहरु नै संक्रमित भएका छन् । सिन्धको स्वास्थ्य मन्त्रालयका अनुसार हजारौं नमुनाहरु प्रयोगशालामा परीक्षण हुन नसकेर थन्किरहेका छन् । कोरोना परीक्षण गर्ने चिकित्सकको अभाव हुँदा सिभिल, जिन्हा, ओझा र कराँची विश्वविद्यालयका प्रयोगशालामा कोरोना परीक्षणका लागि लिएका स्वाबका नमुनाहरु यतिकै थन्किएका छन् । घरमै कोरोना भाइरस जाँच गर्नसक्ने सुविधा एक सतादेखि बन्द गरिएको…
Read More
काेराेना कहर: कर्मचारीको हातमा चिप लगाउनु गैरकानूनी!

काेराेना कहर: कर्मचारीको हातमा चिप लगाउनु गैरकानूनी!

एजेन्सी । अमेरिकाको मिशिगन संसदको एक विधेयक पारित गरियो। यसको अन्तर्गत कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई शरीरमा माइक्रोचिपहरू राख्न बाध्य पार्न सक्दैनन्। २०१७ मा, कम्पनीहरूले एक नीति लागू गरे जस अन्तर्गत RFID माइक्रोचिपहरू कर्मचारीहरूको निकायमा राख्नु पर्ने थियो, ताकि कार्यालयमा छिर्ने बित्तिकै ढोका खोलिनेछ, कम्प्युटरहरू खोल्नेछन् र क्यान्टिनबाट बिहानको खाजा लिने बित्तिकै भुक्तान पनि भयो। । विशेष गरी यो चिप मार्फत, कम्पनीहरूले कर्मचारी आन्दोलनहरू निगरानी गर्न सक्दछन्। यद्यपि कम्पनीहरूको यो नीति स्वैच्छिकमा आधारित थियो। जे होस्, त्यहाँ डर छ कि कम्पनीहरूले कर्मचारीहरूलाई यो चिप लिन बाध्य तुल्याउन सक्दछन्। यो विधेयक पारित भएपछि कम्पनीहरूले कामदारहरूलाई जबरजस्ती गर्नु असंवैधानिक हुनेछ। माइक्रोचिप प्रोटेक्शन भनिने बिलको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.