Uncategorized

नेपाल विश्व हिन्दु महासंघद्वारा इमरान खानकाे पुतला दहन

नेपाल विश्व हिन्दु महासंघद्वारा इमरान खानकाे पुतला दहन

काठमाडौ । नेपाल विश्व हिन्दु महासंघले नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने माग दोहोर्याएको छ । नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै विश्व हिन्दु महासंघले कपिलवस्तुकाे ताैलिहवा र्‍यालीमा निकाल्दै आज प्रदर्शन गरेको छ । दलहरूको स्वार्थका लागि कायम गरिएको धर्मनिरपेक्षताका कारण मुलुक धार्मिक युद्धमा जान लागेको भन्दै महासंघले सबै धर्माबलम्वी, भाषा–भाषी, जातजातिको साझा थलोको रूपमा रहेको नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने माग राखेको हो । त्यस्तै महासंघकाे जिल्ला कार्य समिति कपिलवस्तुले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गरेकाे छ। महासंघले र्यालीपछि काेण सभा गर्दै इमरान खानविरूद्द चर्काे नाराबाजी गरेकाे…
Read More
इमरान खानलाई टार्गेट गरी बारामा पाकिस्तानविरूद्द प्रदर्शन

इमरान खानलाई टार्गेट गरी बारामा पाकिस्तानविरूद्द प्रदर्शन

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले पाकिस्तानविरूद्द प्रदर्शन गरेकाे छ। अभियानले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गरेकाे छ। अभियानले बाराकाे जीतपरमा एक विराेध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे भत्सर्ना गरेकाे छ। अभियानले र्यालीपछि काेण सभा गर्दै इमरानविरूद्द चर्काे नाराबाजी गरेकाे हाे। इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले अापत्ति जनाएकाे हाे। अभियानका अभियन्ता गिरीले भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ।, हिन्दु मन्दिर बनाउन नदिनु अर्काे ठुलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।’ पाकिस्तान सरकारले…
Read More
इमरान खानालाई टार्गेट गरी बारामा पाकिस्तानविरूद्द प्रदर्शन

इमरान खानालाई टार्गेट गरी बारामा पाकिस्तानविरूद्द प्रदर्शन

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले पाकिस्तानविरूद्द प्रदर्शन गरेकाे छ। अभियानले पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधिन पहिलाे एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न राेक लगाएकाे प्रति घाेर भत्सर्ना गरेकाे छ। अभियानले बाराकाे जीतपरमा एक विराेध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे भत्सर्ना गरेकाे छ। अभियानले र्यालीपछि काेण सभा गर्दै इमरानविरूद्द चर्काे नाराबाजी गरेकाे हाे। इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले अापत्ति जनाएकाे हाे। अभियानका अभियन्ता गिरीले भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ।, हिन्दु मन्दिर बनाउन नदिनु अर्काे ठुलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।’ पाकिस्तान सरकारले…
Read More
आज असार २६ गते शुक्रवारको राशिफल

आज असार २६ गते शुक्रवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु गर्ने योजना बन्न सक्छ । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनपरेको खनेकुरा खान पाईनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलतापनि सफलता मिल्न सक्छ । तुला तुला (रा, रि, रु, रे, रो, ता,…
Read More
आज असार २५ गते बिहिवारको राशिफल

आज असार २५ गते बिहिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक कार्यको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । तुला तुला (रा,…
Read More
चिनियाँ राजदूतविरुद्ध प्रदर्शन

चिनियाँ राजदूतविरुद्ध प्रदर्शन

काठमाडौँ — चिनियाँ राजदूत होउ यान्छीले कूटनीतिक मर्यादाविपरीत नेकपाका नेताहरुसँग भेटवार्ता गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले मंगलबार चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राजदूत यान्छीको तस्बिर र प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । राजदूत यान्छीले नेकपाभित्र जारी विवादकै बेला नेताहरुलाई घरमै गएर भेट्न थालेपछि विरोध सुरु भएको हो । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला चिनियाँ राजदूतले एकपछि अर्काे नेताहरूसँगकाे भेटलाई निरन्तरता दिएकी छन्। चिनियाँ राजदूत यान्छीले नेकपाका नेता माधव नेपालपछि पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटघाट गरेकी छन्। राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुगेकी हुन् । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले…
Read More
सरिता गिरीकाे सांसद पद गुम्यो

सरिता गिरीकाे सांसद पद गुम्यो

काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । मंगलबार बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले बताए । संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएकाले उनलाई कारवाही गरेको समाजवादी पार्टीले जनाएको छ । लिम्पियाधुरा , कालापानी, लिपुलेक समावेश गरी जारी गरिएको नयाँ नक्सा अनुसारको निशान छाप परीवर्तन गर्न सरकारले ल्याएको संविधान संसोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। पार्टीले उक्त प्रस्ताव फिर्ता लिन र विधेयकको…
Read More
आजबाट ५० रुपैयाँको नयाँ नोट यस्ताे आउँदै

आजबाट ५० रुपैयाँको नयाँ नोट यस्ताे आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको ठाउँमा तत्कालीन गभर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ । केन्द्रीय बैंकका अनुसार नोटमा साविककै आकार, प्रकार तथा रंगमा सङ्केत नम्बर ज/८९०००००१ देखि ट/३३९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० पाइनेछ’ भन्ने व्यहोरा उल्लेख छ । नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ ।
Read More
आज असार २२ गते सोमवारको राशिफल

आज असार २२ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पुरानो र आस मारेको काम बन्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । सन्तान सुख मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनमा शान्ति छाउनेछ र आत्मिक सन्तुष्टि मिल्नेछ । तुला तुला (रा, रि, रु, रे,…
Read More
आज गुरु पूर्णिमा: गुरुप्रति सम्मान प्रकट गरी मनाईंदै

आज गुरु पूर्णिमा: गुरुप्रति सम्मान प्रकट गरी मनाईंदै

काठमाडौँ । आज गुरु पूर्णिमा रहेकाे छ। आजको दिन शिक्षा, कला, साहित्य, सीप , मन्त्र दान गर्ने गुरु, र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ । आजकै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी गुरु शब्दको विग्रह गर्दा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति भन्ने हुन्छ । पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ। शिक्षा, कला, साहित्य लगाएत अन्य कुराको ज्ञान दिने गुरुको सम्मान गर्ने दिन आज असार शुक्ल पूर्णिमाआफूलाई शिक्षा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.