Uncategorized

त्रिशूलीमा जिप खस्यो, गाेताखाेर टाेली परिचालन

त्रिशूलीमा जिप खस्यो, गाेताखाेर टाेली परिचालन

काठमाडौं । जिप त्रिशूली नदीमा खसेर वेपत्ता भएको छ । पृथ्वी राजमार्गको मौवाखोला नजिकैबाट जिप त्रिशूली नदीमा खसेर वेपत्ता भएको हाे । धादिङ र चितवनको सिमानामा पर्ने धादिङतर्फको सो खोलाको बाँदरेमोडबाट आज बिहान जिप नदीमा खसेको सशस्त्र प्रहरी तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीले जानकारी दिए । उनका अनुसार स्थानीय सुनमाया चेपाङले माछा मार्न थापिएको जाल लिन जाँदा जिप खसेको देखेपछि नजिकैका व्यक्तिमार्फत सशस्त्र प्रहरीलाई खबर आउन साथ गोताखोर टोली परिचालन गरिएकाे छ। अहिले सशस्त्रको सो टोली सहित जिल्ला प्रहरी कार्यालय धादिङ र आदमघाटस्थित सशस्त्र टोलीले खोजी कार्य जारी राखेका छन् । वरिष्ठ उपरीक्षक धौबजीले भने,…
Read More
यी मन्त्रीहरू नै घेरे ओलीलाई, के अब छाेड्लान पद?

यी मन्त्रीहरू नै घेरे ओलीलाई, के अब छाेड्लान पद?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रधानमन्त्री ओलीबिरुद्धको मोर्चाबन्दीमा उनको मन्त्रिपरिषदका सदस्यहरु पनि सहभागी भएका छन् । बुधबार साँझ झम्सिखेलमा भएको स्थायी समिति सदस्यहरुको बैठकमा ओली सरकारका मन्त्रीहरु बर्षमान पुन, शक्तिबहादुर बस्नेत, रामबहादुर थापा बादल, घनश्याम भूसालहरु सहभागी थिए । यीमध्ये ऊर्जामन्त्री बर्षमान पुन र वनमन्त्री शक्तिबहादुर बस्नेत एमसीसी लगायतका मुद्दामा ओलीसँगै रहेका हुन् । तर यी दुवै मन्त्री अहिले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउनुपर्ने पक्षमा दृढतापूर्वक लागेका छन् । त्यस्तै गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको साथ छाडेका छन्। गृहमन्त्री भएदेखि नै प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका थापा अहिलेसम्म अर्का…
Read More
आज २०७७ असार १७ गते बुधबारको राशिफल

आज २०७७ असार १७ गते बुधबारको राशिफल

आज २०७७ असार १७ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो अध्ययनमा सफलता…
Read More
बैठकमै सांसदले मागे अर्थमन्त्रीको राजीनामा, पार्टीभित्र खैलाबैला!

बैठकमै सांसदले मागे अर्थमन्त्रीको राजीनामा, पार्टीभित्र खैलाबैला!

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल, कर्णाली प्रदेशको असार १३ र १४ गते २३ घण्टा चलेको बैठक बिना निष्कर्ष टुंगियो । बैठकमा सांसदहरुले मन्त्रीहरुको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको, आफू निकटलाई आर्थिक वर्षको अन्त्यतिर सरकारी रकम बाँडेको, भ्रष्ट्राचार बढेको, गलत बजेटका कारण प्रतिपक्षले लगातार सदन अवरुद्व पारेको, सरकारका कारण पार्टी बदनाम भएको भन्दै आक्रोश पोखेका थिए । साेही क्रममा सांसद खड्कबहादुर खत्रीले अर्थमन्त्री ज्वालाले ल्याएको बजेट जनभावना र कानुन प्रतिकुल भएको भन्दै नैतिकताकोे आधारमा राजीनामा दिन माग गरेका थिए । बैठकमा सहभागी अर्का एक सांसदका अनुसार, अर्थमन्त्रीको भाषण र रातो किताबको बजेट विवरण फरक परेको र यही कारण…
Read More
आज  असार १६ मंगलवारको राशिफल

आज असार १६ मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु,…
Read More
आज असार १५ गते सोमवारको राशिफल

आज असार १५ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च…
Read More
पार्टी छोडेर जानेहरुमाथि सीके राउतले लगाए ‘जासूस’को आरोप!

पार्टी छोडेर जानेहरुमाथि सीके राउतले लगाए ‘जासूस’को आरोप!

काठमाडौं । जनमत पार्टी परित्याग गरेका कैलाश महतोसहितका नेताहरुलाई डा.सीके राउतले ‘खतरनाक जासूस र घुसपैठिया’को आरोप आरोप लगाएका छन् । डा. राउतले भनेका छन्, ‘कैलाश महतोले ९० जना हाम्रा नेतालाई भारतमा पक्राऊ गराउनेवाला थिए । त्यही दिनदेखि घूसपैठ गरिएको पहिचान भएर आन्तरिक रूपमा उसलाई कहिले ‘कोर टीम’मा राखिएको थिएन ।’ डा.राउतको सचिवालयले जारी गरेको वक्तव्य : कैलाश महतोले ९० जना हाम्रा नेतालाई भारतमा ३पक्राऊ गराउनेवाला थिए। त्यही दिनदेखि घूसपैठ गरिएको पहिचान भएर आन्तरिक रूपमा उसलाई कहिले ’कोर टीम’मा राखिएको थिएन। २०७४ सालमा गठबन्धनमाथि लगभग पूर्ण प्रतिबन्ध लागेको थियो। सरकारले बैठकसम्म बस्न दिइराखेको थिएन। दुई वर्ष हुन लागेको थियो बैठक न…
Read More
तत्कालीन एमालेले मलाई कारबाही गरेर अन्याय गर्याे: बामदेव

तत्कालीन एमालेले मलाई कारबाही गरेर अन्याय गर्याे: बामदेव

काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तेस्रो दिनको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर बसेर बाहिरिएका छन्। स्राेतका अनुसार प्रधानमन्त्री वा अध्यक्ष पद मध्ये एक पद राेज्नुपर्ने विषयमा बहस हुने चाल पाएपछि बैठकबाटै ओली हिंडेका हुन्। प्रधानमन्त्री ओली शनिबार बैठक कक्षमा रहुन्जेल नेताहरूले कुर्सी, सोफा र बसाइको व्यवस्थापनबारेमा नै गलफती गरे । शुक्रबार नेताहरूले विरोध गरेपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल बस्ने सोफा हटाएर कुर्सी राखिएको थियो । त्यसपछि नेता लेखराज भट्टले प्रधानमन्त्रीलाई कठिन हुने भएकाले सोफाको व्यवस्था गर्नुपर्ने बताए । ‘सबैलाई निरपेक्ष समानता कहाँ हुन्छ र, प्रधानमन्त्रीज्यूलाई कुर्सीमा बस्न अप्ठ्यारो भयो,’ नेता भट्टको…
Read More
आज २०७७ असार १४ गते आइतबारको राशिफल

आज २०७७ असार १४ गते आइतबारको राशिफल

आज २०७७ असार १४ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । बृष हाकिम, मातापिता वा विशिष्ट…
Read More
आज २०७७ आषाढ १३ शनिवारको राशिफल

आज २०७७ आषाढ १३ शनिवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षामा सफलता मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आजबाट शुभ र नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । साथीभाई र आफन्तबाट सहयोग प्राप्त हुनेछ । तुला तुला (रा, रि, रु, रे, रो,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.