section

उपत्यकामा सवारी आवागमन बढ्दै, चेकजाँचमा कडाइ

उपत्यकामा सवारी आवागमन बढ्दै, चेकजाँचमा कडाइ

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवारबाट थप ११ दिनका लागी निषेधाज्ञाको समय थपिएको छ । निर्माण सामग्री ढुवानीका र वर्कशप संचालनमा आएसँगै सवारीको चाप पहिलेभन्दा बढ्न थालेको छ । स्थानीय प्रशासनले आजबाट विहान ९ बजेसम्म किराना, डिपार्टमेन्ट स्टोर र सवारी मर्मत केन्द्रहरु खोल्न दिने निर्णय गरेको छ । यसअघिको भन्दा सामान्य सहजीकरण गरेको प्रशासनले चेकजाँचमा भने कडाई गरेको छ । ​काठमाडौंको बानेश्वर, चावहिल, कोटेश्वर, पुतलीसडक लगायतका स्थानमा प्रहरीले चेकजाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले सवारी पास भएका तर लाइसेन्स नभएका सवारीलाई पनि होल्ड गरेर कारवाही गरिरहेको छ । शुक्रबार ११ बजेसम्म १ हजार दुई सय ५३ वटा सवारी साधनलाई कारवाही…
Read More
‘म पार्टीबाट २० हजार तलब लिन्छु’

‘म पार्टीबाट २० हजार तलब लिन्छु’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टीबाट मासिक २० हजार तलब लिने बताएका छन्। महासचिव विप्लवले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसगको कुराकानीमा पार्टीबाट २० हजार तलब लिने बताएका हुन्। प्रस्तोता बानियाँले तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ भनी सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘म २० हजार लिन्छु ।’ सो कार्यक्रममा बोल्दै विप्लवले आफूले खेतीपातीमा काम गर्ने गरेको र हातमा उठेको ठेला देखाउदै भने, ‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ विप्लवले भने, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’ विप्लवसँगको अन्तरवार्ता आज राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुनेछ । उक्त…
Read More
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद!

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई ४ वर्षसम्म कैद!

काठमाडौं । सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संधोन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। अध्यादेश मन्त्रिपरिषदमा पेस भइसकेको छ। अध्यादेशमा संशोधन गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मस्यौदा तयार पारी मन्त्रिपरिषदमा समेत पठाइसकेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट स्वास्थ्यखबरलाई प्राप्त मस्यौदा अनुसार स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण गर्नेलाई चार वर्षसम्म जेल सजाय गर्न सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ। अध्यादेशमा कसुर र सजाय सम्बन्धी व्यवस्थामा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउन गर्ने, हातपात गर्ने वा शारीरिक रुपमा आघात पुर्‍याउने कार्य गरेमा र स्वास्थ्य संस्थामा तालाबन्दी, तोडफोड, आगजनी वा घेराउ गर्नेलाई दुईलाख रुपैयाँसम्म जरिवार वा चारवर्षसम्म…
Read More
कोरोनाको महामारीसँगै कालो ढुसीको संक्रमणको त्रास : जान्नै पर्ने कुरा

कोरोनाको महामारीसँगै कालो ढुसीको संक्रमणको त्रास : जान्नै पर्ने कुरा

काठमाडौं । कोरोना संक्रमणले जनजीवन नराम्ररी प्रभावित भइरहँदा संक्रमणमुक्त भएकाहरुमा म्युकोर्माइकोसिस (कालो ढुसी) को संक्रमण देखिएपछि मानिसहरुमा चिन्ता र त्रास बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार काठमाडौं, वीरगञ्ज र बाँकेमा गरी एकदर्जन बिरामीमा संक्रमण पुष्टि भइसकेको छ। जनस्वास्थ्यविद्हरुले एक महिनाभित्रमा यो संक्रमण बढेर डेढ सयको संख्यामा पुग्ने चेतावनी दिइसकेका छन् । भारतमा १२ हजार भन्दा बढीमा कालो ढुसीको संक्रमण देखिएका छन् भने २०० जनाको मृत्यु भइसकेको छ । कालो ढुसीको संक्रमण बढ्दै जाँदा यो संक्रमण कसरी हुन्छ, कस्ता व्यक्तिहरुमा देखा पर्छन् ? लक्षण के हुन सक्छ ? यसको निदान के होला ? लगायतका बारेमा…
Read More
विरामीसँग चर्को शुल्क असुलेपछि स्वास्थ्य मन्त्रालयले लियो यस्तो एक्सन

विरामीसँग चर्को शुल्क असुलेपछि स्वास्थ्य मन्त्रालयले लियो यस्तो एक्सन

काठमाडौं । कोरोना महामारीको समयमा अस्पतालहरुले अत्याधिक शुल्क लिएको जनगुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको छ । बिरामीको उपचारवापत चर्को शुल्क लिएको, अक्सिजनको समेत अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर आर्थिक व्ययभार थपेको, उपचारका लागि चाहिने सामान बिरामीलाई किन्न लगाएको तथा आवश्यकभन्दा बढी औषधि किन्न लगाएको गुनासो आएको भन्दै मन्त्रालयले आज सूचना जारी गरी सबै अस्पतालहरुलाई निर्देशन दिएको हो । मन्त्रालयले आज एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिकलगायत सबै अस्पताललाई निर्देशन दिएको छ। गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा.…
Read More
चार देशमा नेवानिसहित चार वायुसेवालाई नियमित उडानको अनुमति

चार देशमा नेवानिसहित चार वायुसेवालाई नियमित उडानको अनुमति

काठमाडौं । नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले चार अन्तर्राष्ट्रिय नियमित उडानको अनुमति पाएका छन् । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् । अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने छ । टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबार हुनेछ । नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ…
Read More
प्रेम विवाह गरेर ल्याएकी युवतीलाई १० दिनदेखि गोठमा बन्धक

प्रेम विवाह गरेर ल्याएकी युवतीलाई १० दिनदेखि गोठमा बन्धक

सर्लाही। जिल्लाको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान नमानेपछि ती युवती हिंसाको सिकार भएकी हुन् । युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भागेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मुसहर समुदायकी केटी हौँ, तिमी आफ्नोघर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छाडिदिएको पीडित युवतीले बताइन् । आफ्नै घर जाँदा आमाबुवाले अस्वीकार गरेपछि आफू…
Read More
बाबुराम भट्टराई भन्छन् – बजेट सिधासाधा मतदातालाई ललिपप बाँडे

बाबुराम भट्टराई भन्छन् – बजेट सिधासाधा मतदातालाई ललिपप बाँडे

काठमाडौं। जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८र७९ को बजेट सिधासाधा मतदातालाई ललिपप बाँडेको जस्तै देखिएको तर्क गरेका छन् । डा. भट्टराईले अर्थमन्त्रीमार्फत् वाचन गरिएको बजेट र नहुने चुनावको एमालेको घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएको पनि उल्लेख गरे। भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘अर्थमन्त्रीमार्फत बाचन गरिएको नहुने चुनाबको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन। सिधासाधा मतदातालाई ललिपप बाँडेको देखियो । पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो। ‘ आज अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८र७९ का लागि कुल…
Read More
शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

शुक्रबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १ सय ११ पुगेको छ। गत २४ घण्टामा मात्र ६ हजार ९ सय ५१ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ लाख १३ हजार ३ सय ९४ जना सक्रिय संक्रमित छन्। प्रदेश १ को इलाममा ११, उदयपुरमा ३८, ओखलढुंगामा १७०, खोटाङमा ३, झापामा २२६, ताप्लेजुङमा ३, धनकुटामा ४२, पाँचथरमा ९, भोजपुरमा ४, मोरङमा १६६, संखुवासभामा २९, सुनसरीमा १७० र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को धनुषामा ९७, पर्सा २८, बारामा ४३, महोत्तरीमा १३७, रौतहटमा ४८, सप्तरीमा ४३, सर्लाहीमा ३० र सिरहामा ३४ जनामा…
Read More
काठमाडौँमा फेरि बढ्यो संक्रमितको संख्या

काठमाडौँमा फेरि बढ्यो संक्रमितको संख्या

काठमाडौँ । बुधबार काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेकोमा बिहीबार पुनः बृद्धि भएको छ । काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् । बुधबार काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका थिए । लगातार दोस्रो दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी पछिल्लो २४ घण्टामा देशभर ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.