अर्थ

विदेशमा अलपत्र नागरिकको उद्धारमा खर्च गर्नुपर्ने रकम मोजमस्तीमा खर्च हुँदै

विदेशमा अलपत्र नागरिकको उद्धारमा खर्च गर्नुपर्ने रकम मोजमस्तीमा खर्च हुँदै

काठमाडाैँ । कोरोना भाइरस महामारीका कारण जोखिममा परेका श्रमिकको उद्धारमा खर्चिनुपर्ने रकम मन्त्री र सरकारी कर्मचारीको विदेश भ्रमणजस्ता मोजमस्तीमा खर्च हुने गरेको पाइएको छ। वैदेशिक रोजगार ऐन, २०६४ ले रोजगारीको क्रममा महामारीजन्य समस्यामा परेकालाई उद्धार गर्न राज्य कोषको रकम प्रयोग गर्नुपर्ने व्यवस्था गरेको लछ। तर ऐनको व्यवस्थालाई अनदेखा गरेका सरकारी अधिकारीहरूले श्रमिकको रकम विदेश भ्रमण, अध्ययन तथा विदेशस्थित नेपाली दूताबासलाई गाडी खरिद जस्ता काममा खर्च गरिरहेका खबर आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्। विदेशमा जोखिममा परेका श्रमिकलाई उद्धार गर्न कोषको रकम खर्च गर्न अटेरी गरेको सरकारले सोही रकम कामदारलाई कुनै फाइदा नहुने काममा भने निरन्तर खर्च गरिरहेको छ। बोर्डको अघिल्लो…
Read More
घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

सर्लाही  । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीमा सर्लाही हरिवन नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ । सबै वडामार्फत नगरवासीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको नगर प्रमुख गणेश प्रसाइले बताए । उनले भने, “कोरोनाका कारण भत्ता वितरणमा समस्या भएको थियो, हामीले कोरोनाबाट बच्ने विधि अपनाएर घर घरमा नै भत्ता दिन शुरु गरेका छौँ ।” लकडाउनका कारण घरखर्च चलाउन समेत आइपरेको समस्यालाई अन्त्य गर्न घर घरमै पुगेर भत्ता वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाअन्तर्गतका सबै वडाका वडाध्यक्ष आफ्ना सहयोगी र बैंकका कर्मचारीलाई साथमा लिएर नागरिकको घर घरमा पुगेर भत्ता वितरण…
Read More
युट्युबबाट आर्थिक सङ्कलन शुरु

युट्युबबाट आर्थिक सङ्कलन शुरु

गुल्मी । गुल्मीमा मानसिक सन्तुलन बिग्रिएकी एक महिलाको उपचारार्थ युट्युुबको माध्यमबाट आर्थिक सङ्कलन शुरु गरिएको छ । मालिका गाउँपालिका वडा नं ७ घमिर टुनिखोलाकी ३८ वर्षीया कमला सुनारको उपचारार्थ युट्युबका माध्यमबाट आर्थिक सङ्कलन थालिएको हो । उनी विगत दुई वर्षदेखि मानसिक रोगी छन। रोग लागेदेखि नै औषधि सेवन थाले पनि रकम अभावले अहिले औषधिसमेत ल्याउन सक्नुभएको छैन । नौ महिनायता औषधिकोअ अभाव रहेको जनाइएको छ । हाल उहाँलाई दाम्लोमा बाँधेर राखिएको जनाइएको छ । युट्युब सञ्चालक सुमन पन्थीले उनको दर्दनाक भिडियो युट्युबमा राखेर आर्थिक सहयोगका लागि आह्वान गर्नुभएको छ । यसरी भिडियो राखेको ६ दिनमै उनलाई रु ५० हजार सहयोग…
Read More
प्रधानमन्त्री रोजगार कार्यक्रम : १२७ युवाले गाउँमै रोजगारी पाए

प्रधानमन्त्री रोजगार कार्यक्रम : १२७ युवाले गाउँमै रोजगारी पाए

खाेटाङ । रावाबेँसी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि १२७ युवाले गाउँमै रोजगारी पाएका छन् । गरिबीको रेखामुनि परेका र लामो समयदेखि बेरोजगार रहेका व्यक्ति तथा परिवार छनोट गरेर उनीहरुको जीविकोपार्जनका लागि गाउँमै रोजगारी दिइएको हो । ती युवालाई प्रतिव्यक्ति जनही दैनिक रु ५१७ पारिश्रमिक दिने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताए । “हरेक टोलमा रोजगार उपभोक्ता समिति बनाएर युवा परिचालन गरिएको छ”, उनले भने, “ कार्यक्रममार्फत गाउँमै रोजगार पाएपछि स्थानीय बासिन्दा पनि उत्साहित भएका छन् ।” ती युवालाई सम्बन्धित वडाभित्रको कच्ची सडकको नाली निर्माण, वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवनको रङगरोगन गर्ने, विद्यालय वरपर बगैँचा निर्माण गर्ने, विद्यालय तथा…
Read More
म्याग्दीका बैंक तथा वित्तीय संस्था सञ्चालन

म्याग्दीका बैंक तथा वित्तीय संस्था सञ्चालन

बेनी । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी बन्दाबन्दीको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् । आर्थिक वर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ११ देखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न आह्वान गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए । चैत ११ देखि जारी लकडाउनको शुरुआतमा सबै बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा बन्द गरिएको थियो । एक महिनायता बैंक तथा वित्तीय संस्थालाई हप्तामा एक र दुई दिन गरी समय तालिका दिएर सेवा सञ्चालन गराउँदै आइएको थियो । भीडभाड हुने र…
Read More
चीन सरकारको बीआरआई अन्तर्गतका अनुदान परियोजना अगाडि बढाउन अर्थमन्त्री अनिच्छुक

चीन सरकारको बीआरआई अन्तर्गतका अनुदान परियोजना अगाडि बढाउन अर्थमन्त्री अनिच्छुक

काठमाडौं । चीन सरकारको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ (बीआरआई) अन्तर्गतका अनुदान परियोजनासमेत अगाडि बढाउन अर्थमन्त्री डा. युवराज खतिवडा अनिच्छुक देखिएका छन्। मन्त्री खतिवडाको ठाडो बेवास्ताका कारण बीआरआईमा प्रवेश गरेको नेपालले अहिलेसम्म कुनै पनि परियोजनालाई गति दिन सकेको छैन। अर्थमन्त्री खतिवडाले पछिल्लो समय विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष र एसियाली विकास बैंकसँग आपत्कालीन ऋण सहयोगका लागि याचना गरी ऋण भित्र्याइरहेका छन्। कोभिड–१९ पछि कोरोना भाइरसको प्रभाव सिर्जित क्षेत्रमा प्रतिकार्यका लागि उनले एसियाली विकास बैंकसँग २५ करोड अमेरिकी डलर, विश्व बैंकसँग १० करोड अमेरिकी डलर र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २१ करोड ४० लाख ऋण सहयोग लिइसकेका छन्। यी विकास साझेदारसँग अर्थमन्त्रीको सन्निकटता र…
Read More
ठूला व्यवयासीकाे पक्षमा सर्वोच्चले गर्याे यस्ताे निर्णय, सरकारलाई ठूलो झट्का!

ठूला व्यवयासीकाे पक्षमा सर्वोच्चले गर्याे यस्ताे निर्णय, सरकारलाई ठूलो झट्का!

काठमाडौं। सर्वोच्च अदालतले ठूल ठूला व्यवसायीकाे पक्षमा हुने आदेश दिएको छ। असार ७ गते भित्र कर तिर्नुपर्ने सूचना खारेज गर्न सरकारलाई सर्वोच्चले अन्तरिम आदेश दिएको हाे। अधिवक्ता सिर्जना अधिकारीसहितले दायर गरेको रिटमा पहिलो सुनुवाई गर्दै सर्बोच्चले यस्तो आदेश दिएको हो। कर तिर्ने म्यादबारे लिखित आदेश आएको खुल्न सकेको छैन । न्यायाधीश अनिल सिन्हा र मनोज शर्माको इजलासले रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी गरिदिएको हो। अर्थ मन्त्रालयले कर नतिरे थप दस्तूर, ब्याज र जरिवाना तिर्नुपर्ने सूचना जारी गरेको थियो । सरकारको सो सूचनाविरुद्धमा ब्यवसायीहरुले आन्दोलन गरेका थिए । आन्दोलनपछि सरकारले अर्को सूचना जारी गदै आउँदो असार ७ गतेसम्म कर तिर्ने अवधि…
Read More
पूँजीगत खर्च ३० प्रतिशत

पूँजीगत खर्च ३० प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्षको एघार महिनामा ३० प्रतिशत पूँजीगत खर्च (विकास खर्च) भएको छ । महालेखा नियन्त्रक कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्याँकनुसार पूँजीगत खर्चमा कुल अनुमानित खर्चको ३० दशमलव १६ प्रतिशत खर्च भएको देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा विकासनिर्माणका लागि पूँजीगत खर्चतर्फ रु चार खर्ब आठ अर्ब ५९ करोडको बजेट छुट्याएका हालसम्म रु एक खर्ब २३ अर्ब पाँच करोड पाँच लाख खर्च भएको देखिन्छ । चालुखर्च (तलबभत्ता आदि) भने ६७ प्रतिशत भएको छ । चालूतर्फ रु नौ खर्ब ५७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य लिइएकामा मङ्गलबारसम्म ६७ दशमलव १८ प्रतिशतस्वरुप रु छ खर्ब ४२ अर्ब…
Read More
मालिकाले बाँड्यो ३६ लाखको राहत

मालिकाले बाँड्यो ३६ लाखको राहत

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना भाइरस फैलिन नदिन गरिएको बन्दाबन्दीका कारण रोजीरोटी गुमाएकालाई रु ३६ लाख मूल्य बराबरको राहत खाद्यान्न सामग्री वितरण गरेको छ । सात वडाका दुई हजार ८६ घरधुरीलाई रु ३६ लाख ८७० मूल्य बराबरको राहत खाद्यान्न वितरण गरिएको गाउँपालिकाले सार्वजनिक गरेको हो । रु ३२ लाख एक हजार ३४५ मूल्यको ५३ हजार ९१० किलोग्राम चामल, रु एक लाख ४१ हजार ६२५ मूल्यको तीन हजार ६०० किलोग्राम दाल वितरण गरिएको गाउँपालिकाका योजना अधिकृत सोमबहादुर केसीले जानकारी दिए । यसैगरी रु ७५ हजार ६०० मूल्यको तीन हजार ६०० किलोग्राम नुन र रु एक लाख ८२ हजार २०० मूल्य…
Read More
चीनबाट खरिद गरिएकाे स्वास्थ्य सामग्री:  सेनाभन्दा स्वास्थ्य मन्त्रालयले महंगोमा किन्याे

चीनबाट खरिद गरिएकाे स्वास्थ्य सामग्री: सेनाभन्दा स्वास्थ्य मन्त्रालयले महंगोमा किन्याे

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागमार्फत स्वास्थ्य सामग्री खरिद गरेको थियो । तर, विभागमार्फत ओम्नी समूहसँग भएको सम्झौता विवादमा परेपछि नेपाली सेनालाई स्वास्थ्य सामग्री खरिको जिम्मा दिइएको थियो । यही बेला सरकारको दुई निकायले खरिद गरेको स्वास्थ्य सामाग्रीको मल्यमा ठूलै अन्तर भेटिएको हो । स्वास्थ्य मन्त्रालयले गगल्समा १ हजार ८९२.७६ रुपैयाँ, ग्लोब्समा ४.१८४ रुपैयाँ, भीआईएनवाईएल ग्लोब्समा १ सय ३८.३१ रुपैयाँ, प्रोटेक्टिभ फेस माक्समा ४८१.२७ रुपैयाँ र फेस शिल्डमा ११५.४८ रुपैयाँ बढी तिरेको पाइएको छ रक्षा मन्त्रालय स्रोतबाट प्राप्त विवरण अनुसार सेनाले खरिद गरेको पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई) को मूल्य स्वास्थ्यले खरिद गरेभन्दा साढे ५ सय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.