राजनीति

यी हुन् लिम्पियाधुरा नेपालको देखाउने ५ नक्सा

यी हुन् लिम्पियाधुरा नेपालको देखाउने ५ नक्सा

राजनीति
काठमाडाैं । नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराएपनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिपियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ । भारतले लिम्पियाधुराको ३३५ वर्ग किमि र कालापानी क्षेत्रको ६० वर्ग किमि नेपाली भूमि हडपेपछि कालापानीवारीको सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर त्यसलाई काली नदीको मुहान भनिरहेको बेला पुराना नक्साहरुले नै लिम्पियाधुरा कालीको मुहान हो भन्ने पुष्टि गर्ने सरकारले जनाएको छ । नेपाली भूभाग तिल्सीमा सैनिक क्याम्प राखेपछि भारतले सानो खोल्सोबाट निस्केको पानी जम्मा गरेर तलाउ बनाएको थियो । कुमाउ प्रदेशको नक्सा, कुमाउ र गढवालको नक्सा, हिन्दुस्तान पश्चिम प्रदेशको नक्सा, कुमाउ राज्यको नक्सा १८९४, कुमाउ र गढवालको नक्सा १८५९ मा जारी भएको भारतीय नक्साले लिम्पियाधुरा नेपालमै भएको पुष्टि गर्छ । कान्तिपुर दैनिकमा खबर छ ।...
‘मुहान निर्धारण नगरी महाकाली सन्धि गरिनु त्यो बेलाको गम्भीर त्रुटि हो’

‘मुहान निर्धारण नगरी महाकाली सन्धि गरिनु त्यो बेलाको गम्भीर त्रुटि हो’

राजनीति
काठमाडौं । विसं. २०५२ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गर्दा तत्कालीन एमालेको नेतृत्व माधवकुमार नेपालले सम्हालेका थिए । केपी शर्मा ओली महाकाली सन्धिका बलिया समर्थक थिए । अहिलेको एमसीसीजस्तै महाकाली सन्धि पनि संसदबाट पारित गराउनुपर्ने थियो । तर, सामान्य बहुमतबाट होइन, त्यसबेलाको संविधानअनुसार सन्धिसम्झौताहरू संसदको दुईतिहाइ बहुमतबाट पारित गर्नुपर्ने हुन्थ्यो । दुई देशका प्रधानमन्त्रीले हस्ताक्षर गरेको महाकाली सन्धि ०५३ साल असोज ४ गते संसदले दुई तिहाइ बहुमतका आधारमा पारित गर्‍यो । एमालेभित्रैको एउटा ठूलो समूहले महाकाली सन्धिको विरोध गर्‍यो । यही मुद्दाका आधारमा एमालेभित्र चुलिएको अन्तरविरोध छैटौं ०५४ फागुन २१ गते पार्टी विभाजनमा गएर टुङ्गियो । पार्टी छाडेर हिँडेका बामदेव गौतम समूह ४ वर्षपछि एमालेमा विलय...
महाकाली सन्धिमा गम्भीर त्रुटि, परराष्ट्रमन्त्रीले स्वीकारे !

चीनले नेपालका चार जिल्लामा ३६ हेक्टर भू–भाग मिचेको तथ्य

चीनले नेपालका चार जिल्लामा ३६ हेक्टर भू–भाग मिचेको तथ्य

राजनीति
काठमाडौँ । सीमा विवादका कारण नेपालमा भारत विरोधी आन्दोलन चर्किरहेका बेला चीनले पनि विभिन्न स्थानमा सीमा मिचेको तथ्य सार्वजनिक भएको छ । लिपुलेक र कालापानी भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनी भारत विरुद्ध नेपालमा आन्दोलन चर्किरहेको छ । यसैबीच अर्को छिमेकी राष्ट्र चीनले पनि नेपालको उत्तरी सिमाना मिचेको तथ्य सार्वजनिक भएको हो । छिमेकी राष्ट्र चीनले नेपालको ३६ हेक्टर भूभाग जमिन मिचेकोको सरकारी तथ्यंकमा उल्लेख छ । चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६ हेक्टर भूभाग मिचेको तथ्यांकमा हेर्न सकिन्छ । सरकारको एक अध्ययन प्रतिवेदन अनुसार चीनले नेपालको संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भुभाग मिचेको हो । सिमाना अध्ययन गरेको नापी शाखाको टोलीले सरकारलाई २०७२ साउन ५ गते प्रतिवेदन बुझाएको थियो । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले गरेको अध्ययन अनुसार उक्त ने...
सामाजिक सञ्जालमा आलोचना भएपछि बाबुरामले दिए यस्ताे प्रष्टीकरण

सामाजिक सञ्जालमा आलोचना भएपछि बाबुरामले दिए यस्ताे प्रष्टीकरण

राजनीति
काठमाडाैँ । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकारले भारतलाई चिढ्याउने गतिविधि गरिरहेको आरोप लगाएपछि उनकाे समाजिका सञ्जालमा चर्को आलोचना भएको छ । सामाजिक सञ्जालमा आफूले फरक सन्दर्भमा बोलेका कुरालाई फरक आसयकासाथ आलोचना भएपछि उनले आफ्नो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा भएको भन्दै प्रष्टिकरण दिएका छन्। 'मेरो भनाइ आर्थिक पुनर्संरचनाको सन्दर्भमा हो । साथै यो नेपालका शासकको कुरा मात्र नभएर अमेरिका, रूस, भारतलगायत सबै देशका शासकको सन्दर्भमा हो,' उनले भने, 'हरारीले भने झैं यतिबेला एउटा देशविरूद्ध अर्को देश लड्ने हैन, सबै मानवजाति एक भएर कोरोनाविरूद्ध लड्ने हो ।' नेपाल-भारत सीमा विवादको सन्दर्भमा उनले थप स्पष्ट पार्दै भनेका छन्, 'जहाँसम्म नेपालको सीमाना र नक्साको कुरा छ त्यसमा सबै पार्टी र नेताले ऐक्यवद्धता जनाइसकेका छौं । अब हामीले सार्वजनिक दन्तबझान गर्नु भन्दा आफ्नो ऐतिहासिक...
भारतसँग वार्ता गर्न कमल थापालाई परराष्ट्रमन्त्री पदमा इन्ट्री गराउने तयारी !

भारतसँग वार्ता गर्न कमल थापालाई परराष्ट्रमन्त्री पदमा इन्ट्री गराउने तयारी !

राजनीति
काठमाडौं। प्रतिनिधिसभाको चुनाव हारेको ब्यक्ति त्यो सभाको पाँच बर्षे कार्यकालभरि मन्त्री बन्न नपाउने संबैधानिक ब्यवस्थाको बर्खिलापमा जाने अवस्था आयो र तत्काल पर्ने रिटलाई अदालतले खारेज गरिदियो भने कमल थापा बजेटपछि ओली सरकारको परराष्ट्र मन्त्री बन्न बेर छैन । कमल थापाको मार्गप्रशस्त नहुने अवस्थामा अर्का हेभिवेट हुनुहुन्छ भारतमा राजदूतको भूमिका निर्वाह गरी दुई देशवीच सम्बन्ध सुधार्न गठित विद्वत ब्यक्तिहरुको समूह( EPG) का सदस्य डा.भेषबहादुर थापा ! आइरन कट्स आइरन भने झैं भारतीय जनता पार्टी बिजेपीको हिन्दूत्वलाई काट्दै सीमा विवादमा दिल्लीसँग डिल गर्न अन्ततः पशुपतिनाथको देशमा हिन्दू अधिराज्यको नाराअन्तर्गत क्रियाशील पूर्व पन्चहरुको पार्टी राप्रपालाई प्रयोग गर्न सकिने सम्भावनाको खोजी हुन थालेको चर्चा छ । नेपालको राजनीतिलाई केलाउने हो भने असम्भव भन्ने शब्द नै छैन । मुलुकको राजनीतिक वृत्तमा पछिल्ल...
नेपालको नयाँ नक्सा औपचारिक रूपमा जारी

नेपालको नयाँ नक्सा औपचारिक रूपमा जारी

राजनीति
काठमाडौं । सरकारले आज नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेको छ । बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेकी हुन् । नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले भनिन्–‘मुलुकको इतिहासमा लिपुलेक, लिम्पियाधुरा र कालापानी भुभाग समेटिएको अद्यावधिक रानीतिक र प्रशासनीक नक्सा सार्वजनिक गर्न पाउँदा हामी सबै गौरवान्वित र पुलखित भएका छौं ।’ यौ गौरवशाली इतिहास निर्माण गर्न आम नेपाली जनताले देखाएको चासो दिएको साथप्रति मन्त्री अर्यालले आभार समेत व्यक्त गरिन् । सबै स्थानीय तह र अन्तर्राष्ट्रिय सीमासहितको नक्सा सार्वजनिक भएसँगै अब यस नक्सालाई विद्यालयको पाठ्यपुस्तकदेखि सबै औपचारिक रुपमा प्रयोगमा ल्याईने मन्त्री अर्यालल...
गुप्तचरलाई ‘कल–ट्यापिङ’ गर्न दिने विधेयक माथिल्लाे सदनबाट पारित

गुप्तचरलाई ‘कल–ट्यापिङ’ गर्न दिने विधेयक माथिल्लाे सदनबाट पारित

राजनीति
काठमाडौं । गुप्तचर निकायलाई फोन ट्यापिङ (इन्टरसेप्सन)को अधिकार दिने गरी कानुन बनाउन माथिल्लाे सदन राष्ट्रिय सभाले स्वीकृति दिएको छ । व्यक्तिको समेत टेलिफोन ट्यापिङको अधिकार गुप्तचर निकायलाई दिने व्यवस्था गरिएको ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सभाले बुधबार बहुमतले पारित गरेको छ। राष्ट्रिय सभाबाट पारित यो विधेयक अब प्रतिनिधि सभामा जानेछ । प्रतिनिधि सभाले जस्ताको तस्तै स्वीकार गरेको खण्डमा राष्ट्रिय अनुसन्धान विभागभित्र छुट्टै प्रतिगुप्तचरी संयन्त्र निर्माण हुनेछ । र उक्त प्रतिगुप्तचरी संयन्त्रले व्यक्तिको समेत फोन ट्यापिङको अधिकार प्राप्त गर्नेछ । प्रचलित कानून अनुसार कल ट्यापिङका लागि अदालतको अनुमति अनिवार्य छ । राष्ट्रिय सभाबाट पारित विधेयक अनुसार गुप्तचर निकायले अदालतको अनुमति लिनुपर्दैन । धेरै देशमा फोन ट्यापिङको व्यवस्था भएको र नेपा...
संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री (लाइभ)

Featured, राजनीति
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिनिधि सभामा सम्बोधन गरिरहेका छन्। सरकारले ल्याएका नीति तथा कार्यक्रममा केन्द्रित रहेर प्रधानमन्त्री ओलीले संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका हुन्। नीति तथा कार्यक्रममाथि पाँच वटा संशोधन गरेको छ। प्रधानमन्त्री ओलीले संशोधनमा आएका कुराहरू बजेटमा सम्बोधन गर्ने आश्वासन पनि दिएका छन्। https://youtu.be/jR33fOp_K2Y  ...
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले संसदमा जवाफ दिने

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले संसदमा जवाफ दिने

राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार दुई दिनसम्म छलफल भएको थियो । दुई दिनसम्म सदनमा भएको छलफलपछि सांसदहरूले नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत हालेका छन् प्रस्तावहरुउलाई पनि निर्णयार्थ प्रस्तुत गर्ने र त्यसपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ ।...