नेकपा फुट्न लागेपछि चाईनिज खुफियाहरू सक्रिय, बामदेवदेखि बिष्णुको घरसम्म रातभर दौडधुप
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन लागेकाे बताएका छन् । नेकपा फुट्न लागेपछि चाईनिज खुफियाका एजेन्टहरू यतिवेला सक्रिय भएका छन्।
आफू निकट नेताहरूसँग खुमलटारमा कुराकानी गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको भेटघाटमा सँगै हिड्न नसकिएकाे भन्दै अलग-अलग हिँड्न आग्रह गरेको ब्रिफ्रिङ गरे लगत्तै चाईनिज खुफियाका एजेन्टहरू यतिवेला सक्रिय भएका हुन्। स्राेतका अनुसार पार्टी फुट्ना नदिनकाे लागि बामदेव गाैतमकाेदेखि बिष्णु पाैडेलको घरसम्म रातभर दौडधुप भइहेकाे छ।
सानेपाको एक अपार्टमेन्टमा बस्ने चिनियाँ एजेन्टहरू आज राति पहिले बामदेवको घरमा पुगेका छ्न् । त्यसपछी बिष्णुको घरमा पुगेका हुन्।
'‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,’' ...







